आरोप लगाएर अपराधबाट उम्कने दाउ अस्वीकार्य

सरकारको ढुकुटी रित्तिँदा कर्मचारीलाई तलब खुवाउनसम्म धौ-धौ परेको अवस्थामा मुलुक छ। भ्रष्टाचारबाट ठूला तीन पार्टीका आधा दर्जनभन्दा बढी टाउके नेता र ती दललगायत ०६३ यताका सबै पूर्वप्रधानमन्त्रीहरुले अकुत सम्पति आर्जन गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आफ्नो संवैधानिक दायित्वबाट पन्छिएर बसेको छ अहिलेसम्म। सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन (सिआइबी)को त कुरै भएन, आखिर ऊ त प्रधानमन्त्री या […]

सम्बन्धित सामग्री

न्यायिक प्रक्रियामा अवरोध अस्वीकार्य

नेपाल विधिको शासनमा चल्ने मुलुक हो। त्यसैले कसैमाथि आरोप लागेपछि वा किटानी जाहेरी परेपछि अधिकार प्राप्त निकायले छानबिन गर्नु र कारबाहीको प्रक्रिया अघि बढाउनु सामान्य प्रक्रिया हो। यसो गरिएन भने विधिको शासनमाथि अन्तर्घात हुनेछ।

नागरिकता विधेयकमा बलजफ्ती गरियो, गठबन्धनका नाममा जे पनि सैह्य हुँदैन

नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले गलत प्रक्रियाबाट पारित भएको नागरिकता विधेयकमा रहेको अंगीकृत नागरिकता सम्बन्धी प्रावधान अस्वीकार्य रहेको बताउनुभएको छ । शुक्रबार विधेयक पारित भएपछि शनिबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता श्रेष्ठले नागरिकता विधेयकमा गठबन्धनको नाममा कांग्रेसले बलजफ्ती गरेको आरोप समेत लगाउनुभएको छ । नेताा श्रेष्ठले …

क्यानडाका प्रधानमन्त्रीद्वारा आन्दोलनकारी ट्रक चालकको निन्दा

क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै यस्तो कार्य ‘अस्वीकार्य’ भएको बताएका छन्। राजधानी ओटावास्थित संसद भवनमा बोल्दै उनले कोभिड नियमको बचाउ समेत गरे।‘सडक अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन्‚’ प्रधानमन्त्री त्रुदोले भने, ‘यसलाई अन्त्य गर्न हामीले सबथोक गर्नुपर्छ।’उनले प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पुर्&zwj

सुरक्षा परिषद बैठकमा अमेरिका-रुस चर्काचर्की

काठमाडौं : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको छ। युक्रेनको सीमा क्षेत्रमा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बोलाएको राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोप प्रत्यारोप भएको हो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा

राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की

राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ । युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को वैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो । रुसी परिचालन दशकौंमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् । त्यसको जबाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले  अमेरिकाले उत्तेजना बढाएको आरोप लगाउँदै रसियाको मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य भएको ब

एमालेले भन्याे: दल विभाजन सम्बन्धी अध्यादेश निन्दनीय र अस्वीकार्य

काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार संसदीय परम्परा भन्दा बाहिर गएर अलोकतान्त्रिक गतिविधितर्फ लागेको आरोप नेकपा एमालेले लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा ललितपुरको च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटिको बैठकले संसद अधिवेशन अन्त्य गरि दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएकोप्रति घोर आपत्ति जनाएको हो। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘संसद […]

स्वास्थ्यकर्मीपछि वृद्धवृद्धालाई कोभिड खोप नदिनु 'अस्वीकार्य' - BBC News नेपाली

विश्वस्वास्थ्य सङ्गठनले सीमित मात्रामा कोभिड खोप उपलब्ध हुँदा अपनाउन सिफारिस गरेको वितरण शैलीभन्दा अलग्गै ढङ्गले नेपालले खोप अभियान चलाइरहेको विज्ञहरूले आरोप लगाएका छन्।

‘कलाकारको सिर्जनामा प्रतिबन्ध लगाउने काम अस्वीकार्य

बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कला र सिर्जनाको सम्मान गर्न नसकेको आरोप लगाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर बहिर्गमित जनमुक्ति सेना नेपालले यस्तो आरोप लगाएको हो ।