फोहोरमैला समस्या जटिल बन्दै : सहमति कार्यान्वयनमा उदासिनता

काठमाडौं । सरकार र बन्चरे डाँडा स्थानीय संघर्ष समितिबीच दुई साताअघि भएको सहमति कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि दबाब दिँदै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहितका पदाधिकारी दिनहुँजसो प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय र शहरी विकास मन्त्रालय धाउन थालेका छन् । बुधबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यकक्षमा पुगेको तर भेट गर्न नसकिएको जानकारी दिँदै संयोजक ढुंगाननले […]

सम्बन्धित सामग्री

सिट बाँडफाँटमा सहमति हुन्छ भन्ने स्पष्ट छैन : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्तारूढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरू भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारेका हुन्। उनले आफ्नो पार्टीले भने

सिट बाँडफाँटको विषय पेचिलो बन्दै छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।  अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बन

गठबन्धन सत्ता राजनीति : तालमेलमा सहमति, बाँडफाँटमा उल्झन

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति […]

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

काठमाडौं, साउन १८। आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति […]

सामान्य बन्दै पेट्रोलियम पदार्थको माग, ८०० किलोलिटर तेल बजारमा

नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ । शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो ।व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।यससँगै, उपत्यका

झनै पेचिलो बन्दै एमसीसी, संकटमा गठबन्धन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषय झन् पेचिलो बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनभित्र एमसीसी परियोजना संसद्मा पेस गर्ने विषयमा सहमति नजुट्दा गठबन्धनको भविष्यसमेत संकटउन्मुख छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई जसरी पनि संसद्बाट अघि बढाउने पक्षमा छन् । तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र […] The post झनै पेचिलो बन्दै एमसीसी, संकटमा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

हरिसिद्धि सडक २५ मंसिरभित्र कालाेपत्रे गर्न स्थानीयसँग लिखित सहमति

ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएकाे छ ।  हरिसिद्धि सडक खुलाउन साेमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्स्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् ।सहमति अनुसार आज मंगलबारबाटै कामदार बढाएर काम सुचारु हुने सिएम कन्स्ट्रक्सनका प्रतिनिधि विक्रा

एमालेमा १० बुँदे सहमति प्रस्ताव : विवाद निरुपणको झ्याल खुल्यो, ढोका अझै खुलेन

चार महिनादेखि तनावपूर्ण बन्दै गएको  सत्तारुढ एमालेको विवाद समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले दशबुँदे सहमति प्रस्ताव बनाएका छन् । दश सदस्यीय कार्यदलले एक साता लामो गृहकार्यपछि आइतबार जुटाएको सहमतिलाई सोमबार बस्ने...

एमालेमा सहमति बन्दै, जसपामा विवाद चुलिँदै

काठमाडौं, जेठ २ । विभाजनको डिलमा पुगिसकेको एमालेको विवाद तत्काललाई हल भएसँगै एक महिनाका लागि सत्ताको दौडधुप रोकिएको छ ।एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार एक चरणमा शीर्ष नेताहरूबीच सहमतिलाई अन्तिम रूप दिने गृहकार्य अगाडि बढेको छ । नेपाल समूहका सांसदले राजीनामा गर्न तयार भइसकेको अवस्थामा अध्यक्ष ओली र […]