एमालेमा सहमति बन्दै, जसपामा विवाद चुलिँदै

काठमाडौं, जेठ २ । विभाजनको डिलमा पुगिसकेको एमालेको विवाद तत्काललाई हल भएसँगै एक महिनाका लागि सत्ताको दौडधुप रोकिएको छ ।एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार एक चरणमा शीर्ष नेताहरूबीच सहमतिलाई अन्तिम रूप दिने गृहकार्य अगाडि बढेको छ । नेपाल समूहका सांसदले राजीनामा गर्न तयार भइसकेको अवस्थामा अध्यक्ष ओली र […]

सम्बन्धित सामग्री

‘एक भगवत गीता’ विवाद : नाम परिमार्जन गर्ने सहमति

चलचित्र  ‘एक भगवत गीता’को विवाद टुंगिएको छ। चलचित्रको  शीर्षक परिवर्तन गर्ने सहमतिसँगै  विवाद टुंगिएको हो। चलचित्रको नाम  ‘एक भागवत् र एक गीता ः सामाजिक कथा’ राख्ने सहमति भएको छ। विश्व हिन्दू...

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

महोत्तरीको पररियामा भएको विवाद साम्य, ८ बुँदे सहमति

महोत्तरीको भंगहा नगरपालिका– ८, स्थित पररियामा भएको विवाद साम्य पार्न स्थानीय समुदाय र प्रशासनबीच ८ बुँदे सहमति भएको छ । बिहीबार हिंसात्मक घटना भएकोमा शुक्रबार सर्वदलीय बैठक बसी उक्त सहमति गरेको हो ।

धनगढीमा फर्जी मतबारेको विवाद मिल्यो, ११ बजेदेखि मतगणना गर्ने सहमति

३१ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकामा फर्जी मत हालिएको भन्दै भएको विवाद मिलेको छ । विवाद मिलेसँगै बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति जुटेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमदत्त भट्टले सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा मतगणना हुनेछ । […]

अन्ततः एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गए राति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैर आवासीय नेपाली सङ्घका नेता शनि कुमार ओलीले जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण […]

अन्ततः एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैरआवासीय नेपाली संघका नेता शनि कुमार ओलीले रातोपाटीलाई जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण पदहरू थपेर अघि बढ्ने भन्ने सहमति भएको छ’, उनले भने, ‘अब विधान संशोधन गरेर आवश्यक व्यवस्था गरिन्छ ।’एनआरएनएलाई जोगाउन दुवै पक्षमा

कांग्रेसको क्रियाशील सदस्यता विवाद ‘सहमति नजिक’

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय […]

एमाले कार्यदलद्वारा पार्टी विवाद अन्त्य गर्दै १० बुँदे सहमति

एमालेभित्रको जारी विवाद समाधान गर्न १० बुँदे सहमति भएको छ । एमालेको विवाद समाधान गर्न गठित कार्यदलको आइतबार ११ घण्टा लामो समय बसेको बैठकले १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए । सहमतिअनुसार पार्टीभित्रको कटुतापूर्ण अवस्थालाई विधिसम्मत ढंगले समाधान गर्दै अघि बढिने भएको छ । यस्तै पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम ०७५ जेठ ३ को अवस्थामा फर्किने सहमति गरिएको छ । यसैगरी माओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई तत्कालीन न...

एमाले विवाद सहमति नजिक : नेम्बाङ भन्छन् 'भोलि टुंगो लाग्छ'

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको नेताहरुले दाबी गरेका छन्। बुधवारको बसेको कार्यदलको बैठक विवादित विषयको सहमति नजिक पुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। 'कार्यदलको तेस्रो बैठक जे-जे विषयमा विवाद थिए ति विषयमा झण्डै-झण्डै सहमति नजिक पुगेका छौ,' उनले भने। बैठकले…

सहमति नजिक एमाले विवाद

काठमान्डाैं / नेकपा (एमाले) को विवाद सहमति नजिक पुगेको छ । दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टीलाई २०७५ जेठ २ गते कै अवस्थामा फर्काएर अघि बढ्ने करिब सहमति भएको नेताहरुले बताएका छन् । नेता माधव कुमार नेपाल पक्षले पार्टी जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने माग राख्दै आएको छ । छलफल सकारात्मक भइरहे पनि ठोस सहमति... The post सहमति नजिक एमाले विवाद appeared first on Purbeli News.