सिट बाँडफाँटको विषय पेचिलो बन्दै छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।  अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बन

सम्बन्धित सामग्री

सिट बाँडफाँटको विषय पेचिलो बन्दै : अध्यक्ष नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन्। आगामी निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति भएपनि सिट बाँडफाँटको विषय...

गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभाकाे सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर […]

गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै गयाे : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधि सभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । अध्यक्ष नेपालले आउँदाे मङ्सीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पार्नुभयो ।  पार्टी निकट नेपाल दलित मुक्ति सङ्गठनको काठमाण्डाैमा आज मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीले भने त्यसल...