झनै पेचिलो बन्दै एमसीसी, संकटमा गठबन्धन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषय झन् पेचिलो बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनभित्र एमसीसी परियोजना संसद्मा पेस गर्ने विषयमा सहमति नजुट्दा गठबन्धनको भविष्यसमेत संकटउन्मुख छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई जसरी पनि संसद्बाट अघि बढाउने पक्षमा छन् । तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र […] The post झनै पेचिलो बन्दै एमसीसी, संकटमा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ ।एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपासम्मले एमसीसीको विरोध गरिरहेको छ ।तर, एमसीसी परियोजनाबाट गत साता नेपाल भ्रमणमा आएकी उपाध्यक