सुन तोलामा १०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य स्थिर, अन्तर्राष्ट्रिय बजारमा मूल्य कमजोर हुँदै

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्यमा गिरावट देखिए पनि नेपालमा सोमबार सुनचाँदीको मूल्यमा खासै घटबढ छैन। अघिल्लो दिनका तुलनामा सुन तोलामा एक सय

सम्बन्धित सामग्री

पाकिस्तानमा वार्षिक १२ लाख रुपैयाँ कमाउनेले १०० रुपैयाँ कर तिर्नुपर्ने

इस्लामाबाद : पाकिस्तानमा संघीय सरकारले आर्थिक वर्ष २०२२-२३ को बजेट प्रस्तुत गरेको छ। आफ्नो बजेट भाषणमा अर्थमन्त्री मिफ्ता इस्माइलले अहिले मासिक १ लाख रुपैयाँ अर्थात् वार्षिक १२ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर दाखिला गर्न छुट दिएको बताए।अर्थ विधेयकअनुसार वार्षिक ६ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई अझै पनि पूर्ण रूपमा छुट दिइएको छ भने वार्षिक आम्दानी १२ लाख रुपैयाँसम्म हुनेले भने प्रतिवर्ष १०० रुपैयाँ कर तिर्नुपर्नेछ।अर्थमन्त्रीले आफ्नो भाषणमा कर तहको विवरण सार्वजनिक नगरेको बीबीसीले जना

पार्टी सदस्यबाट १०० रुपैयाँ उठाउन माओवादीको सर्कुलर, १ महिनाको म्याद

नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ । जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो

कार्यालय विस्तारका लागि माओवादी केन्द्रले सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ । भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन […]

‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० रुपैयाँ बोनस

खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।यस सुविधा सुचारु भएलगत्तै खल्ती प्रयोगकर्ताले एनसीसी बैंक खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलोपटक आफ्नो एनसीसी बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल १०० रुपैयाँ बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।त्यति मात्र नभएर, […]

मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

५ माघ, काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘बजार एरियामा, सार्वजनिक क्षेत्रमा […]

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन उपहार

सिभिल बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १०० रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने खल्तीले जानकारी दिएको छ । खल्तीका अनुसार यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिङ्क गर्नुअघि केवाईसी प्रमाणित गराउनुपर्नेछ । त्यसपछि आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा तुरुन्तै

चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुग्यो

२१ मंसिर, काठमाडौं । पछिल्लो समय चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुगेको छ । असारयता किलोमै २५ रुपैयाँले वृद्धि भएर चिनीको मूल्य १०० रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।  गत असारमा चिनीको बजार मूल्य ७५ रुपैयाँ मात्र थियो । ‘असारसम्म चिनीको मूल्य नियन्त्रित नै थियो तर त्यसयता निरन्तर बढेर सय रुपैयाँ पुगेको […]

सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढ्यो

सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबारभन्दा आज  सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा आज ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । तेजाबी सुन पनि प्रतितोलामा १०० रुपैयाँ बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य पनि पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ पुगेको छ ।

एकपल्ट मोबाइल चार्ज गरेको शुल्क १०० रुपैयाँ !

महिना दिन बढीदेखि विद्युत् आपूर्ति हुन नसक्दा हुम्लाको सिमकोटमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीले १ मोबाइल चार्ज गरेबापत १०० रुपैयाँ लिने गरेका छन् । समयमै विद्युत् मर्मत हुन नसक्दा दशैंको समयमा फोन सम्पर्क तथा शुभकामना आदानप्रदानलगायत अति आवश्यक काम पर्ने भएका कारण १०० रुपैयाँ तिरेर पनि चार्ज गर्नुपर्ने बाध्यता बजारवासीको रहेको छ ।  महंगो रकम तिरेर जेनेरेटर चलाउनुपर्ने भएपछि स्थानीय व्यापारीले १०० लिएर मोबाइल चार्ज गरिदिने गरेका छन् । व्यवसायीले ३५० रुपैयाँ प्रतिलिटर इन्धन किनेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन्...