कल्पेर हाँस्छु सम्झेर रुन्छु अतीत सम्झेर बाबुको औंली समाई हिँड्थेँ गमक्क गम्केरबनाई घोडा बाबुको बुई चढेर सवारी फुरुङ्ग पर्थेँ राजा नै सरी छिमेक चहारीबाबुको काँध चढेर डुल्थेँ हाट र मेलामाखाएर पापा खुशीले हास्थें बालक बेलामाती पल थिए मधु झैं मीठा गए ती बितेर फर्किने छैन,बगेको खोला बबुरो उमेर कठै त्यो बबुरो उमेर...बाबुको छाती रक्षित ओत शीतल छहारीउनको गुण निःस्वार्थ प्रेम मायाको भकारीबाबुको हात माथमा पर्दा आशिष अमूल्यउनको धर्म सन्तानप्रति धर्तीमा अतुल्य &nb