हेलम्बुका बाढीपीडितलाई राहतस्वरुप खाद्यान्न वितरण

काठमाडाैं : बाढीपहिरोबाट विस्थापित भएका हेलम्बु गाउँपालिका–१ तिम्बुका स्थानीयलाई राहत वितरण गरिएको छ। स्थानीय युवाले ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को  आर्थिक सहयोगमा तिम्बुका विस्थापित स्थानीयलाई राहत वितरण गरेका हुन्।तेम्बाथाङ्ग एकीकृत नमुना बस्ती विकास केन्द्रका अध्यक्ष शाङ्गे शेर्पाका अनुसार ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को  आर्थिक सहयोगमा चामल, दाल, तेल, नुन, चिनीलगायत खाद्य सामग्री वितरण गरिएको हो।  त्यस्तै बाढीपहिरोमा आफन्त गुमाएका र विस्थापित भ

सम्बन्धित सामग्री

टीकापुर: क्षयरोग सङ्क्रमितलाई  खाद्यान्न वितरण

कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।

लहान नगरपालिका: गर्भवतीलाई पोषिलो खाद्यान्न वितरण

सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ। सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो।

संखुवासभाको किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण

संखुवासभा – चीनसँग सीमाना जोडिएको भोटखोला गाउँपालिका–१, किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण गरिएको छ । भोटखोला–१ का वडाअध्यक्ष नुर्पु च्याबाले भोटखोला गाउँपालिका, १ नम्बर वडा कार्यालय र दाताहरुबाट सहयोग जुटाएर वडाबासीलाई खाद्यान्न चामाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामानहरु वितरण गरेको बताउनुभयो । भोटखोला गाउँपालिको तर्फबाट २ लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट ३ लाख ५५ हजार र भोटखोला–१ वडा कार्यालयको तर्फबाट २ लाख गरि कुल ७ लाख ६५ हजार रुपैयाँ बराबरको ...

छुटमा खाद्यान्न वितरण

सिमकोट– नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ ।  दशैँका लागि प्रतिकेजी सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज बिक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि  कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख […]

असोज १ देखि छुटमा खाद्यान्न वितरण

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज १ गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैंका लागि प्रतिकेजी रु. सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी ७ रुपैयाँ कमका दरले असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त […]

असोज १ देखि छुटमा खाद्यान्न वितरण

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी  रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो ।     हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि  कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए । लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो रु ८५, अरुवा मध्यम रु ६२, अरुवा मोटो रु ५८, बास्मती रु ११०, स

गोरखाका चेपाङ समुदायलाई खाद्यान्न वितरण

१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]

आठसय घरधुरी चेपाङलाई खाद्यान्न वितरण

पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले गण्डकी गाउँपालिकाभित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुईहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।...

रोजगारबाट विमुख सिटी सफारीका चालकलाई खाद्यान्न वितरण

विराटनगर – कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामो समयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ। बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफारी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्। कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी […]

कामना विकास बैंकद्वारा खाद्यान्न वितरण

कामना विकास बैंकले चितवनका चेपाङ समुदायका १०० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । “चेपाङ […]