नेपाल र भारतको द्विपक्षीय सम्बन्धमा सुधार आएको छ : राजदूत शर्मा

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा सुधार आएको बताएका छन् । दुबै देशका प्रधानमन्त्रीले एकअर्काे देशमा भ्रमण गरेपछि विभिन्न तहमा छलफलको वातावरण पनि बनेको बताए ।

सम्बन्धित सामग्री

राजदूत शर्मा र विद्धान गुरुङबीच भेटवार्ता

काठमाडौं, २७ माघ । तरुण दलका अध्यक्ष विद्धान गुरुङले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासँग भेट गरेका छन् । राजदूत शर्मा भारत फर्किनुअघि आफूले भेट गरेको गुरुङले जनाएका छन् । भेटमा समसामयिक विषयमा छलफल भएको जनाईएको छ । सो अवसरमा राजदुत शर्माले तरुण दलले गरेका कामको मुक्तकण्ठले प्रशंसा गरेको पनि गुरुङको सचिवालयले जनाएको छ […]

भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् । यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा. एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।  बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री […]

‘दिल्ली–काठमाडौँ सम्बन्धको आधारस् जनस्तरको सुदृढ सम्बन्ध’ : राजदूत शर्मा

नयाँ दिल्ली, २ कार्तिक ।भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले नेपाल र भारतबीचको सम्बन्धको आधार दुई देशका जनाताबीचको सुदृढ सम्बन्ध भएको बताएका छन् । हिजो (मङ्गलबार) दिपावलीका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध कहिल्यै नटुट्ने बताए । भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका […]

भारतमा नेपाली फिल्मको सहज पहुँच दिलाउन पहल गर्छौं : राजदूत शर्मा

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाली फिल्मलाई भारतीय बजारमा सहज पहुँच दिलाउन पहल गर्ने बताएका छन् । राजदूत शर्मा र ‘प्रेमगीत ३’ हिन्दी संस्करणका निर्माता सुवास काले तथा अभिनेता प्रदीप खड्काबीच दिल्लीस्थित राजदूतावासमा मंगलबार बिहान भएको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा ‘प्रेमगीत ३’ निर्माता र अभिनेताले दूतावासको सहयोगको […]

राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच शिष्टाचार भेट

काठमाडौँ– भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । सोमबार नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले भेट गृहमन्त्री शाहसँग गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको बताइएको छ । साथै भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति र नेपाल–भारत मामिलाका विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ […]

राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्। राजदूत शर्माले सोमबार गृहमन्त्री शाहसँग भेट गरेका हुन्। भारतको गृह मन्त्रालयले ट्वीट गरेर गृहमन्त्री शाह र राजदूत शर्माबीच भेट भएको जानकारी गराएको छ। भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन। भारत में नेपाल के राजदूत, डॉ. […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

१३ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई […]

राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विविध विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : भारतका लागि प्रस्तावित राजदूत  शर्मा

काठमाडौं, २० मंसिर : भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति  आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास […]