नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : भारतका लागि प्रस्तावित राजदूत  शर्मा

काठमाडौं, २० मंसिर : भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति  आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास […]

सम्बन्धित सामग्री

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालविरुद्ध उजुरी आह्वान

पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो। यस्तै, समितिको बैठकले क्यानडाका लागि...

आयो चीनबाट प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो‚ नियुक्तिका लागि खुल्यो बाटो

काठमाडौं : चीनबाट त्यहाँका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई अग्रिमो आएको छ। चीनले श्रेष्ठका लागि अग्रिमो पठाएसँगै अब उनी चीनका लागि नेपाली राजदूत नियुक्तिको बाटो खुलेको छ। सरकारले गएको चैत २४ गते २० मुलुकका लागि राजदूत प्रस्ताव गरेको थियो।संसदीय सुनुवाई समितिले जेठ ३ गते श्रेष्ठलाई चीनका लागि राजदूतमा अनुमोदन गरेको थियो। नेकपा माओवादी केन्द्रकाबाट राजदूतमा सिफारिश भएका उनलाई अब सरकारले राजदूत नियुक्त गर्नेछ। उनी नागरिक आन्दोलन तथा मानवअधि

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ । श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार श्रेष्ठको अग्रिमो गत साता नै आइपुगेको हो । अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् । त्यसपछि श्रेष्ठ बेइजिङ […]

चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज (मंगलबार) सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन । बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि (बुधबार) बैठक बोलाइएको […]

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको एग्रिमो स्वीकृत

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा एग्रिमोका लागि पत्राचार गरेको थियो । लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि […]

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो स्वीकृत

लण्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरूमा अग्रिमोका लागि पत्राचार गरेको थियो ।लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुङ्गो लाग्ने छ । यसअघि केपी ओली सरकारबाट बेलायतको रा

एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीहरूले भ्रम फैलाए :  प्रस्तावित राजदूत खत्री

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैल्याउने काम गरेको दाबी समेत गरे । उनले सो सम्झौतालाई इन्डो–प्योसेफिक स्ट्राटिजीसँग जोडेर हेर्न नहुने बताए । प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारे । यो सम्झौता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढ्ने उनको बुझाई थियो । प्रस्

एमसिसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्‍याेः प्रस्तावित राजदूत खत्री

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसिसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन्।...

अमेरिकालाई नेपालको असंलग्न परराष्ट्र नीति बुझाउनुपर्छ : प्रस्तावित राजदूत खत्री

काठमाडौं, २० मंसिर: सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको हो । वेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको संसदीय सुनुवाइ सकिएपछि अहिले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ […]