राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्। राजदूत शर्माले सोमबार गृहमन्त्री शाहसँग भेट गरेका हुन्। भारतको गृह मन्त्रालयले ट्वीट गरेर गृहमन्त्री शाह र राजदूत शर्माबीच भेट भएको जानकारी गराएको छ। भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन। भारत में नेपाल के राजदूत, डॉ. […]