राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

१३ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई […]

सम्बन्धित सामग्री

भारतीय विदेश सचिव क्वात्राको नेपाल भ्रमण सोमवारदेखि

काठमाडौं । भारतका विदेश सचिव विनय क्वात्राले सोमवारदेखि नेपालको भ्रमण गर्ने भएका छन् । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा क्वात्राले दुईदिने नेपाल भ्रमण गर्न लागेका हुन् । उनको नेपाल भम्रण भारतको विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको हो । यसअघि उनी नेपालका लागि भारतीय राजदूत थिए । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरूप भ्रमण हुन लागेको भारतीय दूतावासले जानकारी दिएको छ । सो क्रममा विदेश सचिवद्वय पौड्याल र क्वात्राले दुई देशबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल हुने बताइएको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने भारतीय दूतावासको भनाइ छ ।

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौँ- भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।  भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो ।  ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गर...

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौँ- भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।  भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो ।  ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गर...

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक […]

भारतीय विदेश सचिव क्वात्रासँग नेपाली राजदूत शर्माको भेटवार्ता

काठमाडौं, १३ साउन । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । क्वात्रासँगको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ । राजदूत शर्माले अहिलेसम्म विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्न सकेका छैनन् । उनलाई जयशंकरले त्यति महत्व नदिएको भनेर नेपालमा आलोचना भैरहेको छ ।

राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विविध विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

भारतीय राजदूतमा श्रीवास्तव प्रस्तावित

नेपालका लागि राजदूत भएकै बेला निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तवलाई पठाउन लागिएको हो।...

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त

काठमाडौँ– नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। भारतको मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गर्ने निर्णय गरेको हो। अहिलेको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको कार्यकाल आगामी अप्रिल ३० मा सकिएपछि क्वात्राले विदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्। क्वात्रा भारतीय विदेश सेवामा ३२ वर्ष बिभिन्न जिम्मेवारीका कार्यअनुभव सँगालेका कूटनीतिज्ञ हुन् […]

राजदूत क्वात्रा भारतीय विदेश सचिव नियुक्त

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिव नियुक्त गरेको छ।भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो। वर्तमान विदेश सचिव हर्षवर्द्धन श्रृंगला आगामी अप्रिल ३० मा सेवा निवृत्त भएपछि क्वात्राले जिम्मेवारी सम्हाल्ने छन्।सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा झण्डै तीन वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए। उनी विदेश सचिव भएपछि भारतले नेपालका लागि नयाँ राजदूत पठाउनेछ।