राजदूत शर्मा र विद्धान गुरुङबीच भेटवार्ता

काठमाडौं, २७ माघ । तरुण दलका अध्यक्ष विद्धान गुरुङले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासँग भेट गरेका छन् । राजदूत शर्मा भारत फर्किनुअघि आफूले भेट गरेको गुरुङले जनाएका छन् । भेटमा समसामयिक विषयमा छलफल भएको जनाईएको छ । सो अवसरमा राजदुत शर्माले तरुण दलले गरेका कामको मुक्तकण्ठले प्रशंसा गरेको पनि गुरुङको सचिवालयले जनाएको छ […]