काठमाडौँ आइपुग्यो एरो थाई, परीक्षण उडान गर्न विमान आजै भैरहवा जाने

काठमाडौँ, ४ फागुन: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने विमान काठमाण्डौ आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को विमान आज (बिहीबार) बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको हो । विमान आजै बेलुकासम्म काठमाण्डौबाट भैरहवा जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो विमानले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ अर्थात् परीक्षण […]

सम्बन्धित सामग्री

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई

बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

क्यालिब्रेसन उडानका लागि पोखरा पुग्यो एरो थाई

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ । विमान पोखरा आइपुगेको सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ मंसिरदेखि ‘क्यालिब्रेसन’ उडान

२९ कात्तिक, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्ततः परीक्षण चरणमा प्रवेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा जब एरो थाईको विमान पुग्यो...

मुलुकको भविष्य जोडिएको राष्ट्रिय गौरवको आयोजना रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएसँगै शुक्रवारदेखि परीक्षण उडान शुरू भएको छ ।  ‘क्यालिब्रेसन फ्लाइट’को लागि बिहीवार आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) विमानले शुक्रवार दिउँसोदेखि परीक्षण उडान थालेको हो । विशेष उपकरणजडित एरो थाई विमानले एयरपोर्टको यान्त्रिक परीक्षण गर्नेछ ।  उडानका क्रममा एरो थाईले विमानस्थलमा जडान भएका उपकरणले सही काम गरे नगरेको परीक्षण शुरू गरेको विमानस्थल आयोजना प्रमुख इ...

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुँदैछ । बैंककबाट हिजो साँझ भैरहवा आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्यान्ड–एरो थाई) ले विमानस्थलमा परिक्षण उडान गर्ने भएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यो ‘एरो थाई’, भोलिदेखि परीक्षण उडान

रूपन्देहीको भैरहवास्थित बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । त्यसको लागि थाइल्याण्डबाट एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीवार साँझ भैरहवा आइपुगेको छ ।  विमानस्थल आयोजना प्रमुख इन्जिनीयर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने बताए ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो ।  परीक्ष...

फागुन ६ देखि गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’  हुने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको  उक्त  विमानस्थलमा १० दिनसम्म सो उडान  सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’    हुन लागेको जानकारी दिएको हो ।   उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौ