गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा, ‘क्यालिब्रेसन फ्लाइट’ गर्न एरो थाई नेपाल आउँदै

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा रहेको छ । विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको थाइल्याण्डको एरो थाई आगामी नोभेम्बर २२ मा नेपाल आउँदैछ । यान्त्रिक परीक्षण उडानको रिपोर्ट पछि प्राधिकरणले परीक्षण उडान गर्नेछ । विमानस्थल संचालनमा ल्याउनु पूर्व ‘क्यालिब्रेसन फ्लाइट’ गर्नुपर्ने...