नेदरल्यान्ड्समा फूटबल खेल सकिएलगत्तै भत्कियो रंगशाला (भिडियो)

नेदरल्यान्ड्सको लीग फूटबलमा आइतवार एक खेल सकिएलगत्तै रंगशालाको एक भाग भत्किएको छ ।  भिटेस क्लबका समर्थकहरूले एनईसीविरुद्धको जीतपछि खुशियाली मनाउँदै गर्दा रंगशाला भत्किएको हो ।  भिटेसले एनईसीलाई १–० ले हराएको थियो । खेलको एक मात्र गोल निकोलाइ बादेन फ्रेडरिकसनले गरेका थिए ।  अन्तिम सिट्ठी बजेपछि भिटेसका खेलाडीहरू स्टेडियन गाल्फोर्ट रंगशालामा आफ्ना प्रशंसक भएतिर गएका थिए । प्रशंसकहरू रमाएर उफ्रेपछि रंगशालाको एक भाग भत्किएको थियो ।  अगाडि बसेका धेरैजना तलतिर पछारिएका थिए र खेला...

सम्बन्धित सामग्री

आर्मी र हिमालयन शेर्पाबीचको फूटबल खेलमा बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुंगिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाएका थिए । टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औं मिनेटमा हि...

जावलाखेल र फ्रेन्ड्स बीचको फूटबल खेल बराबरीमा समाप्त

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले २ गोल तथा रुपबहादुर लामाले १ गोल गरेका छन् । फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले २ तथा नाथानिल जुड ग्रासियाले १ गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबर...

आर्मी र एपीएफको फूटबल खेलमा १–१ गोलको बराबरी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि शुरूआत भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा १/१ गोल गरे । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिल...

इरान महिला फूटबल टीमकी गोलकीपर पुरुष भएको दाबी

इरानको महिला फूटबल टीमकी गोलकीपर पुरुष भएको दाबी जोर्डनको फूटबल एसोसिएसनले गरेपछि विवाद उठेको छ ।  आक्रोशित इरानी टीमले जोर्डन फूटबल एसोसिएसनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।  उज्बेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानकी गोलकीपर जोहरेह कोउदेईले पेनाल्टी शूटआउटमा दुईवटा पेनाल्टी जोगाएकी थिइन् । खेल ४–२ ले जितेर इरान वुमन्स एसिया कपमा छनोट भएको छ ।  खेलपछि जोर्डनले कोउदेईको लिंग जाँच्न माग गरेको थियो ।  कोउदेईले भनिन्, ‘म महिला हुँ । जोर्डनले हामीलाई हेप्यो ।...

मैत्रीपूर्ण फूटबल खेलमा सैनिक जनसम्पर्क निर्देशनालय विजयी

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टोली र रक्षा समाचारदाताबीच मैत्रीपूर्ण फूटबल खेल भएको छ ।  खेलमा निर्देशनालय ६–२ को फराकिलो गोल अन्तरले विजयी भएको हो ।  खेलमा सेनाकातर्फबाट प्रवक्ता सन्तोषबल्लभ पौडेल, महासेनानीद्वय ईश्वर श्रेष्ठ र पद्म बुढा, प्रमुख सेनानी प्रद्युम्न पौडेल तथा सेनानीद्वय विजय पाण्डे र रिसभ कार्कीले गोल गरेका थिए । सञ्चारकर्मीका तर्फबाट पुरुषोत्तम खत्री र उजिर कार्कीले १/१ गोल गरे । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा मंगलवार भएको खेलमा सेनाका तर्फबाट सहायक रथी पौडेल र सम...

अमेरिकामा फूटबल खेलका क्रममा गोलीकाण्ड, खेलाडीको भागाभाग (भिडियो)

अमेरिकाको अलाबाामा फूटबल खेल खेलिँदै गर्दा गोलीकाण्ड भएको छ ।  शुक्रवार राति एक हाईस्कूल फूटबल म्याचमा अन्धाधुन्ध गोली चलाइएको हो । त्यसक्रममा चारजना घाइते भए । मैदानमा खेलाडीहरू भागाभाग गरेको भिडियो भाइरल बनिरहेको छ ।  स्थानीय प्रहरीका अनुसार, घाइतेमध्ये दुईजना नाबालक छन् । घाइतेमध्ये एकजनाको स्वास्थ्य गम्भीर छ । फूटबल विलियमसन हाईस्कूद र भायगर हाईस्कूलबीच भइरहेको थियो । स्टेडियमको वेस्ट र्‍याम्पमा गोली चलेको थियो ।  प्रहरीका अनुसार, लगभग सातवटा शट प्रहार गरिएका थिए । तीमध्ये चारको शे...

फूटबल हेर्दा हृदयघातको घटना बढेको अध्यययनले देखायो

फूटबल खेल हेर्दा हृदयघात हुन सक्ने भनी वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।  जर्मनीको माइन्जमा रहेको योहानेस गुटनबर्ग विश्वविद्यालयले ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपका बेलामा जर्मनीका अस्पतालमा भर्ना भएका मानिसको अध्ययन गर्दा प्रतियोगितामा हृदयघातको केस ५ प्रतिशतभन्दा बढी भएको पाए ।    युरोकप चलेको बेलामा ठूला टीमको खेल हुँदा अस्पतालमा थप कर्मचारी र शय्याको व्यवस्था गर्न अस्पताललाई समय दिने यसका अध्ययनकर्ताहरूले बताएका छन् ।  अध्येताहरूले हृदयघातका कारण अस्पतालमा भर्ना भएका र बितेका मानिसलाई चा...

फूटबल हेर्दा हृदयघातको घटना बढेको अध्यययनले देखायो

फूटबल खेल हेर्दा हृदयघात हुन सक्ने भनी वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।  जर्मनीको माइन्जमा रहेको योहानेस गुटनबर्ग विश्वविद्यालयले ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपका बेलामा जर्मनीका अस्पतालमा भर्ना भएका मानिसको अध्ययन गर्दा प्रतियोगितामा हृदयघातको केस ५ प्रतिशतभन्दा बढी भएको पाए ।    युरोकप चलेको बेलामा ठूला टीमको खेल हुँदा अस्पतालमा थप कर्मचारी र शय्याको व्यवस्था गर्न अस्पताललाई समय दिने यसका अध्ययनकर्ताहरूले बताएका छन् ।  अध्येताहरूले हृदयघातका कारण अस्पतालमा भर्ना भएका र बितेका मानिसलाई चा...

बुल्गेरिया : फूटबल मैदानमा रेफ्रीलाई मुक्का हानेर भगाए खेलाडीहरूले (भिडियो)

बुल्गेरियामा चौथो तहको फूटबल प्रतियोगिताको एक खेलमा रेफ्रीमाथि आक्रमण गर्ने खेलाडीहरूलाई कठोर सजाय दिन फूटबल प्रशंसकहरूले माग गरेका छन् ।  घटनाको भिडियोमा रेफ्रीले पहेंलो कार्ड देखाएपछि आक्रोशित खेलाडीहरूले उनलाई घेरेको देखिन्छ ।  एक खेलाडीले रेफ्रीलाई मुखैमा मुक्का हानेको अनि उनी तथा उनका साथीहरूले मैदानबाट लखेटेको देखिन्छ । त्यसपछि खेल बीचैमा स्थगित गरिएको थियो ।  अर्का एक खेलाडीले रेफ्रीको गाला चड्काएका थिए ।    बुल्गेरियाको चौथो डिभिजन फूटबल अर्धव्यावसायिक लीग हो । देशमा म...

गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता शुरू

ललितपुरको बाग्मती गाउँपालिका–४ प्युटारस्थित खयरघारी खेल मैदानमा ‘गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता २०७७’ शुरू भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै आयोजनामा शनिवारदेखि आउँदो बुधवारसम्म ५ दिन खेल सञ्चालन हुनेछ ।  कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले प्रतियोगितामा १४ समूहका खेलाडीले भाग लिने बताए । उनले भने, ‘युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन गत वर्षबाटै हामीले यस कामको थालनी गर...