फूटबल हेर्दा हृदयघातको घटना बढेको अध्यययनले देखायो

फूटबल खेल हेर्दा हृदयघात हुन सक्ने भनी वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।  जर्मनीको माइन्जमा रहेको योहानेस गुटनबर्ग विश्वविद्यालयले ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपका बेलामा जर्मनीका अस्पतालमा भर्ना भएका मानिसको अध्ययन गर्दा प्रतियोगितामा हृदयघातको केस ५ प्रतिशतभन्दा बढी भएको पाए ।    युरोकप चलेको बेलामा ठूला टीमको खेल हुँदा अस्पतालमा थप कर्मचारी र शय्याको व्यवस्था गर्न अस्पताललाई समय दिने यसका अध्ययनकर्ताहरूले बताएका छन् ।  अध्येताहरूले हृदयघातका कारण अस्पतालमा भर्ना भएका र बितेका मानिसलाई चा...

सम्बन्धित सामग्री

विदेशीको गतिविधि बढेको भन्दै फोन ट्यापिङ !

नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो।...

मुद्दाको फर्स्यौट दर बढेको छ: कार्की

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पुराना मुद्दाको  फर्स्यौट दर बढेको बताएका छन् । आफू नेतृत्वमा आएपछि मुद्दा  फर्स्यौट दर दोब्बरले बढेको उनको दाबी छ ।  आइतबार नेपाल बार काउन्सिलअन्तर्गतको लयर्स एकेडेमीले कानुन...

चामलको मूल्य बढेको छैन : अध्यक्ष गुप्ता

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका हुन् ।उनले चामलको मूल्य एक महिना अगाडिको मूल्य अहिले पनि त्यही रहेको बताए । उनले व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गरे । अध्यक्ष गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएको बताए । तेल  विदे

तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन् । नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताएका हुन् ।तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, “ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसक

भारतले पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची पठायो

काठमाण्डाै – इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल आयल निगमलाई पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो ।  नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ । यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।...

दानाको लागत बढेको दाबी

दाना उद्योग संघले उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको जनाएको छ।

स्थानीय तहमा हुने भ्रष्टाचार बढेको अख्तियारको दाबी

स्थानीय तहमा हुने भ्रष्टाचार बढेको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको जानकारी दिएको हो । आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले […]

स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियारको प्रतिवेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको छ । सोमवार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्दै  आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो । आयोगको एकतीसौँ वार्षिक प्रतिवेदन बारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षा तर्फका उजुरीहरू पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले स्थानीय तहमा अनियमितताका उजुरीहरू बढीरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरुको नजिकको सरकारमा  न

जलविद्युत् कम्पनीमा लगानीकर्ताको विश्वास बढेको हो ?

पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको सेयरप्रति लगानीकर्ताहरूको विश्वास बढेको देखिन्छ । सेयर बजारमा हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य पनि बढेको देखिन्छ । कतिपय हाइड्रोपावर कम्पनीहरूको सेयरको मूल्य भेरे प्रचलित वाणिज्य बैंकहरूको सेयरको मूल्यभन्दा पनि बढी पुगेको छ । केही हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताहरू झुम्मिएको पनि देखिन्छ । त्यसो त पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको आईपीओ सेयर खरिदमा आवेदन […]

डिजिटल कारोबार बढेको बढ्यै

चालु आर्थिक वर्षको ९ महिनामा डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबार संख्या अनि भुक्तानीको परिमाण दुवै उल्लेख्य बढेको छ । कोभिड–१९ को महामारीसँगै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गरिहेको छ । चैतमा मात्रै क्यूआर कोडमार्फत करिब ८ लाखपटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । करिब ८ आठ लाख पटक कारोबार हुँदा चैतमा क्यूआर को...