बुल्गेरिया : फूटबल मैदानमा रेफ्रीलाई मुक्का हानेर भगाए खेलाडीहरूले (भिडियो)

बुल्गेरियामा चौथो तहको फूटबल प्रतियोगिताको एक खेलमा रेफ्रीमाथि आक्रमण गर्ने खेलाडीहरूलाई कठोर सजाय दिन फूटबल प्रशंसकहरूले माग गरेका छन् ।  घटनाको भिडियोमा रेफ्रीले पहेंलो कार्ड देखाएपछि आक्रोशित खेलाडीहरूले उनलाई घेरेको देखिन्छ ।  एक खेलाडीले रेफ्रीलाई मुखैमा मुक्का हानेको अनि उनी तथा उनका साथीहरूले मैदानबाट लखेटेको देखिन्छ । त्यसपछि खेल बीचैमा स्थगित गरिएको थियो ।  अर्का एक खेलाडीले रेफ्रीको गाला चड्काएका थिए ।    बुल्गेरियाको चौथो डिभिजन फूटबल अर्धव्यावसायिक लीग हो । देशमा म...