काँग्रेसले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंग्यायो

काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् । काँग्रेसमा व्यक्तिपिच्छेका गूटउपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो । यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानु

सम्बन्धित सामग्री

एमालेले टुंग्यायो पालिका उम्मेदवार, गठबन्धन भागबन्डापछि पार्टीको छलफलमा

नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्।...

माओवादी केन्द्रको गण्डकी प्रदेशले टुंग्यायो बाँकी पदाधिकारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले बाँकी पदाधिकारी टुंग्याएको छ। गएको मंसिर २५ देखि २७ गतेसम्म भएको प्रदेश सम्मेलनले गायत्री गुरुङको अध्यक्षतामा २०१ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। प्रदेश सम्मेलनमा कुरा नमिलेपछि बाँकी पदाधिकारी टुंगिएको थिएन। तर प्रदेश सम्मेलन सकिएको करिब ४ महिनापछि बुधबार बाँकी पदाधिकारीहरुको निर्वाचन भएको छ। जसमा तीन उपाध्यक्षमा […]

गण्डकीमा कांग्रेसले पनि मन्त्रीहरूको नाम टुंग्यायो

पर्वत : गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको लागि सत्तारुढ नेपाली कांग्रेसले पनि नाम टुंगो लगाएको छ।मन्त्रालय बाँडफाँडमा गठबन्धनमा रहेका दलहरुको बीचमा सहमति भएपछि कांग्रेस र माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम दिनुपर्ने थियो। माओवादीले बिहीबार नै सरकारमा जानका लागि आफ्ना तीन जना सांसदहरुको नाम टुंगो लगाएको भए पनि कांग्रेसले नामावली तयार पार्न सकेको थिएन।बिहीबारदेखि नै निरन्तर चलिरहेको आपसी छलफलपछि शुक्रबार मध्यान्ह कसकसलाई मन्त्री बनाउने? भन्ने समस्याको समाधान भएको हो। सरकारका प्रव

गण्डकीमा मन्त्रालय भागबन्डा मिल्यो, माओवादीले टुंग्यायो तीन मन्त्री

सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्को पूर्णता पाउने भएको छ । शुक्रबार गण्डकीको मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम तय भए पनि मन्त्रालयको टुंगो नलागेका कारण यत्तिकै रोकिएको थियो ।

गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक धर्तीमगरले वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्। माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्यमन्त्री भइसकेकी छन्। बिहिवार ११ मन्त्रालयमध्ये माओवादीले–४, कांग्रेसले–५, जसपाले–१ र स्वतन्त्रले–१ पाउने गठबन्धनमा सहमति जुटेको हो। उनीहरुको सपथ भोलि हुनेछ।