गण्डकीमा मन्त्रालय भागबन्डा मिल्यो, माओवादीले टुंग्यायो तीन मन्त्री

सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्को पूर्णता पाउने भएको छ । शुक्रबार गण्डकीको मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम तय भए पनि मन्त्रालयको टुंगो नलागेका कारण यत्तिकै रोकिएको थियो ।

सम्बन्धित सामग्री

काे काे भए मन्त्री ?

सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्।...

मन्त्रालय भागबन्डा टुंगियो, कुन मन्त्रालयमा को मन्त्री?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा तीनजना उपप्रधानमन्त्री बनिसकेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैंले नेतृत्व गर्दा चारजना हुनेछन्।

मन्त्रालय भागबन्डा टुंग्याउन गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डा टुंगो लगाउन सोमबार दिउँसो बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबन्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । ‘अहिले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग […]

बल्ल मिल्यो बाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा

चुरे मकवानपुर । ४९ दिनदेखि मन्त्रीविहीन बाग्मती प्रदेशको भागबन्डा मिलेको छ । डेढ महिनादेखि अनिर्णयको बन्दी बन्दै आएकोमा सत्तापक्ष दलबीच सहमित भएसँगै भागबन्डा मिलेको हो । कांग्रेसलाई थप तीन र एसलाई दुई मन्त्रालय सत्ता गठबन्धनबाट बाहिरिएपछि नेकपा एमाले र राप्रपाले छोडेका ७ मन्त्रालयमा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भागबन्डा मिलेको हो । यसअघि सत्ताधारी दलबीच […] The post बल्ल मिल्यो बाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ–  मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत १० दलका शीर्ष नेताहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई मन्त्रिपरिषद् विस्तारमा सकस

प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रालय भागबन्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद्ले पाएन पूर्णता केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रिपरिषद्...

‘मन्त्रालय भागबन्डामा कुरा मिलिसकेको छैन’

काठमाडौं- सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन । सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।  यसअघि मन्त्रालय बागबन्डा गर्न गठबन्धन आवद्ध दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन ।  मन्त्रालय भागबन्डा गर्ने विषयमा कुरा […]

देउवाले मागे मन्त्री बन्नेको नाम, को को बन्दैछन् मन्त्री?

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।

अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६-६ मन्त्रालय लिने सहमति बनेको छ । […] The post अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

टुंगियो मन्त्रालय भागबन्डा

सत्तासाझेदार प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादीबीच मन्त्रालय भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ कांग्रेस र माओवादी नेताबीचको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो ।