गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक धर्तीमगरले वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्। माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्यमन्त्री भइसकेकी छन्। बिहिवार ११ मन्त्रालयमध्ये माओवादीले–४, कांग्रेसले–५, जसपाले–१ र स्वतन्त्रले–१ पाउने गठबन्धनमा सहमति जुटेको हो। उनीहरुको सपथ भोलि हुनेछ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ ।  कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । यस्तै गण्डकीमा गौमा...

एमालेले टुंग्यायो गण्डकीमा उम्मेदवार [सूची]

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले गण्डकी प्रदेशका ११ जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । प्रदेशमा १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

माओवादीले गण्डकीमा निर्वाचनबाट टुंग्यायो पदाधिकारी

१० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा निर्वाचनबाट पदाधिकारीको टुंगो लगाएको छ । अध्यक्ष र प्रदेश कमिटी सदस्य चुनिएको चार महिनापछि बुधबार राति निर्वाचनमार्फत बाँकी पदाधिकारी चयन गरेको हो । उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भए । सचिवमा जगन्नाथ खनाल (गोरखा) र सहसचिवमा अतिन्द्र केशरी न्यौपाने (तनहुँ), […]

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार

माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारकाे नाम टुंगो लगाएको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन्। प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र...

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्यको उम्मेद्वार

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभाको रिक्त रहेका सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि आफ्नो दलको उम्मेद्वार टुंग्याएको छ। सोमवार पार्टीको केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेद्वार टुंगो लगाउने जिम्मा दिएको थियो। सोही अनुसार अध्यक्ष प्रचण्डले उम्मेद्वार टुंग्याएका हुन्। माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर…

राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार (सूचीसहित)

माओवादी केन्द्रले प्रदेश २ उर्मिला अर्याल, गण्डकीमा सुरेश आले मगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशमा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको

काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

नेपाली काँग्रेस राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ  र सुदूरपश्चिममा नारायण मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन् । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा

गण्डकीमा कांग्रेसले टुंग्यायो मन्त्री, सबै समानुपातिक

नेपाली कांग्रेसले गण्डकी प्रदेशको मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुंग्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम शुक्रबार टुंगो लगाएका हुन् ।

गण्डकीमा कांग्रेसले पनि मन्त्रीहरूको नाम टुंग्यायो

पर्वत : गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको लागि सत्तारुढ नेपाली कांग्रेसले पनि नाम टुंगो लगाएको छ।मन्त्रालय बाँडफाँडमा गठबन्धनमा रहेका दलहरुको बीचमा सहमति भएपछि कांग्रेस र माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम दिनुपर्ने थियो। माओवादीले बिहीबार नै सरकारमा जानका लागि आफ्ना तीन जना सांसदहरुको नाम टुंगो लगाएको भए पनि कांग्रेसले नामावली तयार पार्न सकेको थिएन।बिहीबारदेखि नै निरन्तर चलिरहेको आपसी छलफलपछि शुक्रबार मध्यान्ह कसकसलाई मन्त्री बनाउने? भन्ने समस्याको समाधान भएको हो। सरकारका प्रव

गण्डकीमा मन्त्रालय भागबन्डा मिल्यो, माओवादीले टुंग्यायो तीन मन्त्री

सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्को पूर्णता पाउने भएको छ । शुक्रबार गण्डकीको मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम तय भए पनि मन्त्रालयको टुंगो नलागेका कारण यत्तिकै रोकिएको थियो ।