माओवादी केन्द्रको गण्डकी प्रदेशले टुंग्यायो बाँकी पदाधिकारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले बाँकी पदाधिकारी टुंग्याएको छ। गएको मंसिर २५ देखि २७ गतेसम्म भएको प्रदेश सम्मेलनले गायत्री गुरुङको अध्यक्षतामा २०१ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। प्रदेश सम्मेलनमा कुरा नमिलेपछि बाँकी पदाधिकारी टुंगिएको थिएन। तर प्रदेश सम्मेलन सकिएको करिब ४ महिनापछि बुधबार बाँकी पदाधिकारीहरुको निर्वाचन भएको छ। जसमा तीन उपाध्यक्षमा […]