गण्डकीमा कांग्रेसले पनि मन्त्रीहरूको नाम टुंग्यायो

पर्वत : गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको लागि सत्तारुढ नेपाली कांग्रेसले पनि नाम टुंगो लगाएको छ।मन्त्रालय बाँडफाँडमा गठबन्धनमा रहेका दलहरुको बीचमा सहमति भएपछि कांग्रेस र माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम दिनुपर्ने थियो। माओवादीले बिहीबार नै सरकारमा जानका लागि आफ्ना तीन जना सांसदहरुको नाम टुंगो लगाएको भए पनि कांग्रेसले नामावली तयार पार्न सकेको थिएन।बिहीबारदेखि नै निरन्तर चलिरहेको आपसी छलफलपछि शुक्रबार मध्यान्ह कसकसलाई मन्त्री बनाउने? भन्ने समस्याको समाधान भएको हो। सरकारका प्रव

सम्बन्धित सामग्री

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...

कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर

हेटौंडा, १२ वैशाख : नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगाे लगाएको छ । गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने भएको थियो । नेकपा एसले हेटौंडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसले हेटौंडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको […]

पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार

१२ वैशाख, पाल्पा । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका भाग परेका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनमा भागबन्डा भएअनुसार कांग्रेसले ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । जसअनुसार तानसेनको प्रमुखमा सन्तोषलाल श्रेष्ठ, रामपुर नगरपालिका प्रमुखमा रमणबहादुर थापा र उप-प्रमुखमा बालकुमारी […]

बाराका सबै पालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार

१२ वैशाख, बारा । नेपाली  कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । आइतबार राति अबेरसम्म जनकपुरमा बसेको स्थानीय तह, जिल्ला र प्रदेश कमिटीको बैठकले उम्मेदवारको ‍टुंगो लगाएको हो । दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ गाउँपालिकासहित १६ वटा पालिका रहेको बारामा कांग्रेसले गठबन्धनबाट कलैया उपमहानगरपालिकामा मेयर र जितपुर सिमरा उपमहानगरमा उममेयर […]

कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायो

काठमाडौं, बैशाख १२ । नेपाली कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ। यसैगरी कोहलपुर नगरपालिकामा पूर्णप्रसाद आचार्यलाई मेयर र संगिता सुवेदीलाई उपमेयरको उम्मेदवार बनाइएको छ। यस्तै राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तप्तबहादुर पौडेल र उपाध्यक्षमा संगिताकुमारी थारु, डुडुवा गाउँपालिका अध्यक्षमा नरेन्द्रकुमार चौधरी […]

लालझाडीमा कांग्रेसले सर्वसम्मत टुंग्यायो उम्मेदवार

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको लालझाडी गाँउपालिकामा नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार छनौट गरेको छ। कांग्रेसले लालझाडीमा प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत टुंग्याएको हो। कञ्चनपुर कांग्रेसका उपसभापति...

कांग्रेसले टुंग्यायो महिला संघको विधान

पार्टीका भ्रातृसंस्थाको विधानलाई एकरूपता दिनेबारे कांग्रेसले छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकमा भ्रातृसंस्थाका विधानलाई एकरूपता दिने विषयमा छलफल भएको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी...

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको […] The post कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिए । पौडेलकाअनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौँसहित काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, […] The post कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.