पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज

पाकिस्तानको अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज गरेको छ। लाहोरको उच्च अदालतले मुशर्रफलाई सुनाइएको अदालतको फैसला अवैधानिक भएको फैसला गरेको हो। देश द्रोहको मुद्दामा पूर्वजनरल समेत रहेका मुशर्रफलाई डिसेम्बर १७ मा इस्लामाबादको विषेश अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। मृत्यु दण्डको फैसलाविरूद्धको सुनुवाइमा देशद्रोहको मुद्दा कानुन बमोजिम नभएको

सम्बन्धित सामग्री

मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय उच्च अदालतद्वारा रद्द

पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्टाएको छ । विशेष

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफविरुद्धको मृत्युदण्डको सजाय रद्द

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफविरुद्ध मृत्युदण्डको फैसला सुनाउने विशेष अदालतको निर्णयलाई लाहोर उच्च अदालतले गैरकानुनी भनेको छ।

पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

काठमाडाैँ – पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्यदण्डको सजाय रद्द गरिएकाे छ। लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेछि मृत्युदण्डको सजाय रद्द ...

https://www.onlinekhabar.com/2020/01/828275

काठमाडाैं । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अदालतको पूर्ण …

पाकिस्तानी पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलो पटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुसर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए ।

अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो ।मुशर्रफ भने हाल पाकिस्तानमा छैनन् । दुबईमा उनको उपचार ...