इस्लामावाद : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विषेश अदालतबाट पाएको मृत्यदण्डको सजायको विरुद्ध उच्च अदालतमा निवेदन दायर गरेका छन्।
नोभेम्बर ७, २००७ मा पाकिस्तानको संविधानलाई रद्द गर्दै सैन्य शासन शुरु गरेका मुशर्रफलाई डिसेक्बर १७ मा मृत्युदण्डको सजाय सुनाइएको थियो। अदालतले उनले संविधान उल्लंघन गरेर देशदोह्र गरेको ठहर गरेको थियो।
उक्त