पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

काठमाडाैँ – पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्यदण्डको सजाय रद्द गरिएकाे छ। लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेछि मृत्युदण्डको सजाय रद्द ...