पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले सुनायो मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। उच्च अदालतका प्रधानन्यायाधीश वाकर अहमद सेथको नेतृत्वमा बनेको तीन सदस्यीय इजलासले मुशर्रफलाई मृत्युदण्ड सुनाएको हो। उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको पाकिस्तानी सञ्चारमाध्यम डन डट कमले उल्लेख गरेको छ। यसको विस्तृत फैसला ४८ घण्टाभित्र सार्वजनिक गर्ने बताइएको छ। मुशर्रफलाई सन् २००७

सम्बन्धित सामग्री

मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय उच्च अदालतद्वारा रद्द

पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्टाएको छ । विशेष

पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज

पाकिस्तानको अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज गरेको छ। लाहोरको उच्च अदालतले मुशर्रफलाई सुनाइएको अदालतको फैसला अवैधानिक भएको फैसला गरेको हो। देश द्रोहको मुद्दामा पूर्वजनरल समेत रहेका मुशर्रफलाई डिसेम्बर १७ मा इस्लामाबादको विषेश अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। मृत्यु दण्डको फैसलाविरूद्धको सुनुवाइमा देशद्रोहको मुद्दा कानुन बमोजिम नभएको

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफविरुद्धको मृत्युदण्डको सजाय रद्द

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफविरुद्ध मृत्युदण्डको फैसला सुनाउने विशेष अदालतको निर्णयलाई लाहोर उच्च अदालतले गैरकानुनी भनेको छ।

अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो ।मुशर्रफ भने हाल पाकिस्तानमा छैनन् । दुबईमा उनको उपचार ...