काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ ।
लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो ।मुशर्रफ भने हाल पाकिस्तानमा छैनन् । दुबईमा उनको उपचार ...
सन् २००६ मा आजकै दिन (डिसेम्बर ३०) मा इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनलाई मुत्युदण्ड दिइएको थियो । इराकको डुजेल गाउँमा भएको नरसंहारमा दोषी ठहर गर्दै २००६ नोभेम्बर ५ मा विशेष अदालतले हुसेनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
पाकिस्तानको अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज गरेको छ। लाहोरको उच्च अदालतले मुशर्रफलाई सुनाइएको अदालतको फैसला अवैधानिक भएको फैसला गरेको हो।
देश द्रोहको मुद्दामा पूर्वजनरल समेत रहेका मुशर्रफलाई डिसेम्बर १७ मा इस्लामाबादको विषेश अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।
मृत्यु दण्डको फैसलाविरूद्धको सुनुवाइमा देशद्रोहको मुद्दा कानुन बमोजिम नभएको