३ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनीसँग भारतकै कानून अनुसार सम्झौता गरेको पाइएको छ । क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) बीच नेपालको आधिकारिक टी-२० लिग आयोजनाका लागि पटक-पटक सम्झौता भएको थियो । तर हालै सार्वजनिक पछिल्लो सम्झौता पत्रमा त्यो सम्झौता भारतको कानून अनुसार भएको उल्लेख छ । सम्झौतापत्रको […]