त्रिकोणात्मक क्रिकेट: विशाल लक्ष्य जोगाउन असफल

नेपालले गत सागमा निकै कमजोर टोली भुटानविरुद्धको ट्वान्टी–२० मा २ सय ३६रन बनाएको थियो। नेपालले दोस्रो पटक ट्वान्टी–२० मा २ सय रन पार गर्दा कुशल भुर्तेलले कीर्तिमानी अर्धशतक बनाए। उनी डेब्युपश्चात् लगातार तीन अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान भए।...

सम्बन्धित सामग्री

त्रिकोणात्मक सिरिज : नामेबियाको दोस्रो हार

काठमाडौं, ३ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नामेबियालाई पराजित गरेको छ। किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा भएको खेलमा स्कटल्याण्डले टस जित्दै पहिला बलिङ् रोजेको थियो। नामेबियाले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ् उत्रेको स्कटल्याण्डले २२.१ ओभरमा बिना […]

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन बनायो ।  पीएनजीका लागि लागि सेसे बाउले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले १ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन बनाए ।यसअघि नेपालले तेस

नेपाल त्रिकोणात्मक टि२० च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल […]

नेपालले पपुवा न्यूगिनीलाई दियो १६९ रनको लक्ष्य

जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्यूगिनीसमक्ष १६९ रनको लक्ष्य पेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार जारी खेलमा नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतकिए पारिको मद्दतबाट...

त्रिकोणात्मक सिरिज जित्ने हाम्रो लक्ष्य : कप्तान सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेल खेल्दैछ । सोमबार हुने फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई प्रतिस्पर्धी पाएको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।फाइनलमा उत्कृष्ट प्रदर्शन गर्र्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताए । सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो । कप्ता

त्रिकोणात्मक सिरिजमा नेपालद्वारा पीएनजीलाई २०४ रनको विशाल लक्ष्य

काठमाडौं– त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यू गिनी पीएनजीसामु २ सय ४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएपछि पीएनजीले २०४ रनको विशाल लक्ष्य पाएको हो । नेपालका लागि दीपेन्द्र सिंह […]

त्रिकोणात्मक टी–२० सिरिजः मलेसियाविरुद्ध पीएनजी आठ रनले पराजित

काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले पराजित गरेको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८१ रन लक्ष्य दिएको थियो । लक्ष्य भेटाउने क्रममा पीएनजीले १९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र […]

त्रिकोणात्मक एकदिवसीय सिरिज : नेपालले पायो १२२ रनको लक्ष्य

ओमनमा जारी नेपाल–अमेरिका–ओमान त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १२२ रनको लक्ष्य पाएको छ ।  ओमानले ३७.१ ओभरमा १२१ रन बनाएर अलआउट भएको छ । आज नेपाली बलरसामु ओमानी ब्याटस्म्यान खुलेर खेल्न सकेनन् ।  नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए भने शरद भेषावकरले २ विकेट लिए ।  सिरिजअन्तर्गत गत मंगलवार भएको खेलमा भने नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

नेपालले जित्याे त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं / नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जित हासिल गरेकाे छ । याे सँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । The post नेपालले जित्याे त्रिकोणात्मक सिरिजको उपाधि appeared first on Purbeli News.