त्रिकोणात्मक एकदिवसीय सिरिज : नेपालले पायो १२२ रनको लक्ष्य

ओमनमा जारी नेपाल–अमेरिका–ओमान त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १२२ रनको लक्ष्य पाएको छ ।  ओमानले ३७.१ ओभरमा १२१ रन बनाएर अलआउट भएको छ । आज नेपाली बलरसामु ओमानी ब्याटस्म्यान खुलेर खेल्न सकेनन् ।  नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए भने शरद भेषावकरले २ विकेट लिए ।  सिरिजअन्तर्गत गत मंगलवार भएको खेलमा भने नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । 

सम्बन्धित सामग्री

आइसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्याण्ड भिड्दै

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आफो दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दैछ । आज (शुक्रबार) सिरिजको नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो । टियु मैदान किर्तिपुरमा हुने खेल नेपाली समय अनुसार बिहान ९ बजे सुरु हुनेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । आज दोस्रो …

त्रिकोणात्मक एकदिवसीय सिरिज : आज जिम्बावे ‘ए’ सँग तेस्रो खेल खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार जिम्बावे ‘ए’सँग तेस्रो खेल खेल्दैछ। नेपाल र जिम्बावे ‘ए’ बीचको आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेल सोमबार वर्षाका कारण अवरुद्ध भएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले ४.३ ओभरमा दुई विकेट गुमा

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो। लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।त्रिकोणात्मक ए

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको […]

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

रासस। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान)काअनुसार नेपालले अगामी भदौ२० र २३गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।आईसीसी विश्वकप क्रिकेट लिग२अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो।नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज

नेपालले तयारी गरिरहेको ओमन एकदिवसीय सिरिज स्थगित

काठमाडौं: सिडब्लुसी आईसीसी लिग टू अन्तर्गत ओमनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। २०२१ मार्च महिनामा नेपाल, ओमन र युएसए सम्मिलित एकदिवसीय सिरिज स्थगित भएको आईसीसीलाई उदृत गर्दै क्यानले जनाएको छ। त्यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पीएनजी, ओमन र स्कटल्याण्डबीचको सिरिज र पीएनजी, युएसए र नामबियाबीचको सिरिज पनि स्थगित गरिएको…

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित