त्रिकोणात्मक सिरिजमा नेपालद्वारा पीएनजीलाई २०४ रनको विशाल लक्ष्य

काठमाडौं– त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यू गिनी पीएनजीसामु २ सय ४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएपछि पीएनजीले २०४ रनको विशाल लक्ष्य पाएको हो । नेपालका लागि दीपेन्द्र सिंह […]

सम्बन्धित सामग्री

नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वका लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २ सय ४ रन पछ्याएपनि लक्ष्य पूरा गर्न सकेन । नेदरल्यान्ड्स ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । […] The post नामिबियाले नेदरल्यान्ड्सलाई हरायो first appeared on हाम्रो खेलकुद.

त्रिकोणात्मक सिरिज : नामेबियाको दोस्रो हार

काठमाडौं, ३ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नामेबियालाई पराजित गरेको छ। किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा भएको खेलमा स्कटल्याण्डले टस जित्दै पहिला बलिङ् रोजेको थियो। नामेबियाले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ् उत्रेको स्कटल्याण्डले २२.१ ओभरमा बिना […]

नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नका लागि नामिबया पुगेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ९७ रन बनायो। नेपालका […]

त्रिकोणात्मक सिरिज : नेपालसामु २२१ रनको लक्ष्य‚ २७ ओभरमा ४ विकेट गुमाएर ९२ रन

निकोल लोफ्टी–इटनको अर्धशतकीय पारीसँगै आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपालसामु जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा समेटियो। नामिबियाका लागि निकोल लोफ्टी–इटनले सर्वाधिक ६० रनको रनको योगदान गरे। ६९ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे। डिभान ला ककले ४१ रन बनाए।गेरार्ड इरास्मसले २२ तथा क्रेग विलियम्सले २१ रन जोडे भने लो ह्यान्डर लरेन्स र डेभिड विसे

ओमानद्वारा नेपाललाई २१२ रनको लक्ष्य, करणको कसिलो बलिङ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१२ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले । १२६ बल खेलेका उनले १२ चौका प्रहार गर्दै १०४ रन जोडे । त्यस्तै खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक

त्रिकोणात्मक सिरिज जित्ने हाम्रो लक्ष्य : कप्तान सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेल खेल्दैछ । सोमबार हुने फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई प्रतिस्पर्धी पाएको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।फाइनलमा उत्कृष्ट प्रदर्शन गर्र्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताए । सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो । कप्ता

नेपालको लक्ष्य ८ अंक

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सोमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिकाबीचको खेलसँगै त्रिकोणात्मक सिरिज सुरु हुनेछ । तीनै टोलीले आफ्नो सम्पूर्ण तयारी पूरा गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज पछिल्लो पटक नेपालमानै २०२० फेब्रुअरीमा भएको थियो । नेपाल, अमेरिका र ओमानको उक्त […]

त्रिकोणात्मक सिरिज : नेपालले एमसीसीलार्इ ९ विकेटले हरायाे

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ९ विकेटले जितेको छ । वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा मेरिलेबोनले दिएको ४१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाई पूरा गरेको थियो । नेपालका सुुवास खकुरेलले नट आउट १६ रन जोडे भने उप-कप्तान ज्ञानेन्द्र मल्ल पनि १२ रनमा नट आउ...

त्रिकोणात्मक सिरिज: टस जितेर नेपालले दियाे एमसीसीलार्इ ब्याटिङकाे निम्ताे

त्रिकोणात्मक सिरिज अन्तगर्त नेपाल र मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । वर्षातका कारण ६ ओभरमा खेल झारिएको छ । यसअघि आजै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले एमसीसीलाई १२ रनले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको नेदरल्याण्डले एमसीसीलाई ७३ रनको लक्ष्य ...