नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन बनायो ।  पीएनजीका लागि लागि सेसे बाउले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले १ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन बनाए ।यसअघि नेपालले तेस

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी–२० क्रिकेट : नेदरल्यान्ड्सलाई सिरिज

नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले मंगलबार घरेलु टोली नेपाललाई फाइनलमा ४ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गरेको नेपालले...

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पाँचौ सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई पाँचौ सफलता प्राप्त भएको छ।...

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पाँचौ सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई पाँचौ सफलता प्राप्त भएको छ।...

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः युएईको ५० रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालविरुद्ध युएईले राम्रो सुरुआत गरेको छ।...

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः नेपालले गुमायो पहिलो विकेट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिला ब्याटिङको निम्तो पाएको थियो । स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव एक ओभरमा सबै […]

नेपाललाई त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको उपाधि

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ। दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। ऐरीले अविजित...

नेपाललाई त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि

काठमाडौँ– नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो। पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। ३८ बलको […]

नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रन बनाउँदै अलआउट भयो ।  यसअघि टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशल भुर्तेलले ७७ रनको योगदान गरे भने कुशल ...

नेपालले जित्याे त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं / नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जित हासिल गरेकाे छ । याे सँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । The post नेपालले जित्याे त्रिकोणात्मक सिरिजको उपाधि appeared first on Purbeli News.