त्रिकोणात्मक टी–२० सिरिजः मलेसियाविरुद्ध पीएनजी आठ रनले पराजित

काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले पराजित गरेको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८१ रन लक्ष्य दिएको थियो । लक्ष्य भेटाउने क्रममा पीएनजीले १९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी–२० सिरिज : फाइनलमा नेपालको प्रतिद्वन्द्वी पीएनजी

हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्नेभएको छ ।

करणको ह्याट्रिकमा नेपालको तेस्रो जित

काठमाडौँ । क्रिकेटर करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले लगातार तेस्रो जित हात पारेको छ । नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो। पपुवा न्युगिनी (पीएनजी’सँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो। नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा […]

त्रिकोणात्मक टी-२० सिरिज : पीएनजी मलेसियासँग पनि पराजित

१५ चैत, काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो । मलेसियाको […]

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई १८४ रनको चुनौति दिएको छ । खेलको दोस्रो ओभरमै नेपालले पहिलो सफलता निकालेको हो । नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । […]

नेपालले पीएनजीलाई दियो एक सय ८४ रनको चुनौती

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १८४ रनको चुनौती दिएको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १८३ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४३ रनको योगदान दिए […]

नेपाललाई पाँचौ झट्का

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेलको १४औं ओभरमा नेपालले पाँचौं झट्का लागेको छ । पाँचौं विकेटको रुपमा नेपालले कुशल मल्ललाई गुमाएको छ । नेपालका लागि रोहितले २६ […]

आसिफ र रोहितको उत्कृष्ट साझेदारीमा नेपालको शानदार सुरुवात

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले १०औं ओभरमा एक विकेटको नोक्सानीमा ८६ रन बनाएको छ । नेपालका लागि आसिफ शेख र रोहित कुमार पौडेल क्रिजमा रहेका छन् […]

पीएनजीविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले तेस्रो ओभरमा एक विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेलले ११ बलमा २० रन बनाउदै रनआउट हुन पुगे ।

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । साथै, नेपालले पीएनजीविरुद्ध सुरुआती ११ समेत सार्वजनिक गरेको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्र […]

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै टी–२० सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् । यस अघि भएको एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले पीएनजीसँग पराजय भोगेको […]