त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाद्धारा पीएनजीलाई १ सय ९७ रनको लक्ष्य

काठमाडौैँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यू गिनी पीएनजीलाई १ सय ९७ रनको लक्ष्य दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो । मलेसियाका लागि सिड अजीजले ६४ रन र अहमद फैजले ६३ रन बनाए । मलेसियालाई उच्च […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः आज मलेसिया र नेपाल भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्दैछन् । पहिलो खेलमा जित हात पारेका दुबै टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछन् । आयोजक नेपालले श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । यसैगरी, मलेसियाले पनि मंगलबार भएको खेलमा पपुवा न्युगिनीमाथि ८ रनको जित निकालेको थियो । आजको खेलमा विजयी […]

आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा हुनेछ […] The post आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा हुनेछ […]

नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रन बनाउँदै अलआउट भयो ।  यसअघि टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशल भुर्तेलले ७७ रनको योगदान गरे भने कुशल ...

कप्तान ज्ञानेन्द्र मल्ल पनि आउट!

राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

शुन्यमै आउट भए ओपनर आसिफ शेख

राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

नेपालविरूद्ध पहिलो ५ ओभरमा नेदरल्यान्ड्सले २ विकेट गुमाउँदै २२ रन बनायो

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

नेदरल्यान्ड्सविरूद्ध आशिफ, कुशल र शाहबको डेब्यू

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

नेदरल्यान्ड्सविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।