काठमाडौं : नेपाल क्रिकेट संघ क्यान र क्रिकेट खेलाडीबिचको विवाद चरम उत्कर्षमा पुगेको छ। खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाएका खेलाडीले सञ्चारमाध्यममा बोलेपछि क्यान नेतृत्व पनि आक्रमक बनेको थियो। त्यसपछि सुरुभयो स्पस्टीकरणको शृङखला। र, बुधवार बसेको क्यानको बोर्ड बैठकले बहुमतबाट खेलाडीलाई कारवाही गर्ने निर्णय गर्यो। जसमा सबैभन्दा महत्वपूर्ण विषय भनेको ज्ञानेन्द्र मल्लको कप्तानी…