मलेसियासँग टी-२० शृखंला खेल्न नेपाली महिला टोलीको बिदाइ

१२ जेठ,  काठमाडौं । मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंला खेल्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतले टोलीलाई बिदाइ गरेका थिए । नेपाली टोली भोलि शनिबार मलेसिया प्रस्थान गर्ने क्यानले जनाएको छ । झण्डै एक वर्षपछि […]