उधारो पुरस्कारको चाङ : क्रिकेटरको हात पर्ने लागेन ठेगान, अनि मन्त्रीले घुमाए फोन

काठमाडौं : नेपाली क्रिकेट टोली 'इमर्जिङ टिम्स् एसिया कप'का लागि सोमवार श्रीलंका पुग्दैछ। बिहानै टोलीलाई बिदाई गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पुगे सोल्टीमोडस्थित हायत प्लेस। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष र चतुरबहादुर चन्द र कार्यवाहक सचिव विदेशमा रहेकाले कार्यक्रमको सभापति बने क्यानका कोषाध्यक्ष रोशन सिंह। 'खेल हेर्दा साना देखिए…