नेपाली क्रिकेटलाई केल्मीले दुई वर्षसम्म प्रायोजन गर्ने (भिडियो)

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले […]