३० चैत, काठमाडौं ।नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई वाइवाइले प्रायोजन गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सोमबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता ५ वर्षको रहनेछ । सम्झौतापछि अब वाइवाइ नेपाल यू-१९ क्रिकेट टिम […]