न्यायालयको शुद्धीकरण

न्यायिक नेतृत्वको शुद्धीकरण अभियानदेखि सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सम्पत्ति पारदर्शी रूपमा छानबिन गरी सार्वजनिक गर्नेसम्मको माग पनि विचारणीय छ। त्यसैले वरिष्ठ कानुन व्यवसायीको मागलाई यथासम्भव सम्बोधन गरी न्यायपालिकामा न्यायको सहज पहुँच हुने व्यवस्था मिलाउन सम्बद्ध पक्षले ध्यान दिनैपर्छ।

सम्बन्धित सामग्री

पार्टी शुद्धीकरण अभियान चलाउने तयारीमा एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी शुद्धीकरण अभियान चलाउने तयारी गरेको छ ।

सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ । विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ […] The post सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलगाम बन्दै सम्पत्ति शुद्धीकरण

सम्पत्ति शुद्धीकरण निवारण के, किन र कसरी भन्ने सम्बन्धमा जनचासोलाई व्यापक र सशक्त बनाउन चेतनामूलक कार्यक्रम सञ्चालनको खाँचो देखिन्छ । यसले विद्यमान व्यवस्थामा सुधारको गुञ्जायसलाई औंल्याएको छ । सम्पत्ति शुद्धीकरण आर्थिक अपराधहरूमध्ये गम्भीर एक हो । सामान्यतया मौद्रिक लाभ लिने उद्देश्यले गरिने अनियमित र अनैतिक प्रकारका सबै हरकदलाई आर्थिक अपराध भनिन्छ । यसले वित्तीय कानुनी […]

छुट्टै सम्पत्ती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना हुने

नेपाल राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउन महाशाखा स्थापना गर्ने भएको छ। बैंकले माघ १ गते देखि लागू हुने गरी सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी निरीक्षण...

राष्ट्र बैंकभित्र सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । माघ १ गते देखि सञ्चालनमा आउने गरी छुट्टै महाशाखा स्थापना गरिने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सो महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ । यसअघि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सबै काम […]

राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण महाशाखा

काठमाडौं : सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा अब नेपाल राष्ट्र बैंकमै स्थापना हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जानकारी दिएको हो। महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुनेछ।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैंकभित्र विशिष्टीकृत सुपरिवेक्षकीय

सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना

नेपाल राष्ट्र बैँकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने भएको छ । यस्तो सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै महाशाखाको स्थापना गर्ने भएको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको जनाएको छ । यसै महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा भए गरेका तथा सम्भावि

पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने

बुटवल– नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त शाखाको आइतबार बुटवलमा सम्पन्न साधारणसभाले पत्रकारिता पेशा छाडेकालाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्तावले  महासङ्घलाई सदस्य शुद्धीकरण गर्ने बाटो खुल्ला गरेको छ ।  कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर पछिल्लो समय पत्रकारिता […]

सम्पत्ति शुद्धीकरण निवारणमा कठोर बन

सम्पत्ति शुद्धीकरण विभाग गठन भएयता कुनै पनि प्रमुखले नियमित काम गर्न पाएनन् । विभिन्न राजनीतिक दल तथा तिनका सम्बद्ध नेताको स्वार्थमा नियमित रूपमा नै प्रमुखको सरुवा गर्ने कार्यले निरन्तरता पाउँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग देखाउनका लागि मात्र गठन गरेको हो कि भन्ने पनि आशंका छ । किनकि सम्पत्ति शुद्धीकरण निवारणका मुद्दा साधारण नागरिकविरुद्ध पर्ने होइनन्, […]

सम्पति शुद्धीकरण अनुसनधानमा सहयोग गर्न आग्रह

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कार्यक्षेत्र र यसको अनुसन्धानका बारेमा निजी क्षेत्र अन्योलमा रहेको बताए । उनले निजी क्षेत्रले सहयोग गरे विभागको अनुसन्धान प्रभावकारी हुने […]