सम्पति शुद्धीकरण अनुसनधानमा सहयोग गर्न आग्रह

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कार्यक्षेत्र र यसको अनुसन्धानका बारेमा निजी क्षेत्र अन्योलमा रहेको बताए । उनले निजी क्षेत्रले सहयोग गरे विभागको अनुसन्धान प्रभावकारी हुने […]