नेपालीको आफ्नै चकलेट अर्थात् ‘चाकु’ किन खाने ?

काठमाडौं। माघे संक्रान्तिका दिन खाइने चाकुका लागि काठमाडौंको टोखा देशभरमै प्रख्यात छ। यहाँ उत्पादित चाकु स्वादिष्ट हुने भएकाले अमेरिका, बेलायत, जापानसम्म पुग्छन्। टोखाका एक दर्जनभन्दा बढी उद्योगीलाई यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ। सबैभन्दा पहिले सखरलाई करिब एक घण्टा पकाइन्छ । भाँडोबाट निकालेर झोललाई चिस्याएपछि सुरुमा मेसिनले र त्यसपछि हातले फिटेर चकलेट रंगको बनाइन्छ। त्यसपछि चाकु, लड्डु पुष्टकारीलगायत परिकार बनाइन्छ।

सम्बन्धित सामग्री

गज्जबको जागिर : काम चकलेट खाने, तलब १ करोड !

१९ साउन, काठमाडौं । अहिलेको प्रतिस्पर्धाको युगमा आफ्नो क्षमता अनुसारको तथा पर्याप्त तलबभत्ता भएको जागिर पाउन निकै मुस्किल छ । तर सबैतिर कहाँ त्यस्तो छ र ? एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ । उक्त जागिरमा तपाईले केवल चकलेट चाखिदिने काम गर्नुपर्नेछ र त्यसबापत करीब १ करोड रुपैयाँ तलब पाउनुहुनेछ । एउटा चकलेट कम्पनीले […]

७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं. ७ भेडिखोरी निवासी ३८ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए ।

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ

अर्घाखाँची – ७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन्। बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं.७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले […]

७ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

अर्घाखाँची जिल्लामा ७ वर्षीय बालिकालाई जबरजस्ती  करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७, भेडखोराका ३८ वर्षीय कमल महतलाई पक्राउ गरिएको हो ।उनले बालिकालाई फकाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित महतमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

विश्वकै वृद्धा तानाकाको ११९ वर्षमा मृत्यु

एजेन्सी, १३ वैशाख । विश्वकै वृद्धा काने तानाकाको मृत्यु भएको छ । उनको ११९ वर्षमा निधन भएको हो । सन् १९०३ मा जन्मिएकी तानाकाले एक सय वर्ष अघि विवाह गरेकी थिइन् । उनका चार सन्तान थिए । अन्तिम अवस्थामा उनी वरिष्ठ नागरिक राख्ने गृहमा बसेकी थिइन् । उनी बोर्ड गेम खेल्ने र चकलेट खाने गर्दथिन् […]

के हो ‘सुगर फ्री’ : यस्ता खानेकुरा निर्धक्कसँग खान कतिको उपयुक्त?

बजारमा पाइने क्यान्डी बार, मिठाइ, सफ्ट ड्रिङ्क, चकलेट आदिमा कृत्रिम गुलियो थपेर मीठो बनाइन्छ। कृत्रिम गुलियो या त सिन्थेसाइज्ड कम्पाउण्ड हुन्छन् या प्राकृतिक मिठास पनि हुन सक्छन्। अमेरिकामा खाना र औषधिको नियमन गर्ने सरकारी निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)का अनुसार हामीले खाने खानेकुरामा पाइने सबै चिनी ‘एक र दुई-युनिट…

गाडी यात्राको खुद्रे कुरा : चकलेट खाने कि हप्की

राजेन्द्रले मुख्यमन्त्रीको शपथ खाए पनि आफूले खाने त भातै मात्र हो । चोलेन्द्रले राजीनामा नदिए पनि आफूले दिने केही छैन, राजीनामा झन् कतै क्यै गरिराखेको भा पो दिनु ! आफू परियो आम मान्छे, खानै पर्यो, हिँड्नै पर्यो, बस चढ्नै पर्यो, बजार गर्नै पर्यो । अस्तिताकासम्म बसभित्र बस्ने त के उभिने ठाउँसम्म पाउन मुश्किल पर्थ्याे । अहिले त बसमा दुई, चारवटा बस्ने सिट पनि खाली देखिन्छ । अचम्म मान्दै भित्र पसेर हेर्दा ढोकामा ठूलो अक्षरमा नयाँ भाडादर टाँसिएको रहेछ । पहिलेभन्दा सरदर ३० प्रतिशत बढेको । पहिले १५ रुपैयाँ हुने ठाउँमा १८ रुपैयाँ, २० र...

दुध दिने गाईवस्तुलाई चकलेट!

मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण…

गाईवस्तुले पनि खान थाले चकलेट !

विराटनगर : मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चकले...

चकलेट खानुका फाइदा र नोक्सानी यी हुन्

काठमाडौं, १२ साउन — चकलेट खान प्रायः सबैलाई मन पर्छ । कुनै पनि शुभ अवसरमा चकलेट खाने गरिन्छ । अझ बच्चाबच्चीहरूलाई त चकलेट असाध्यै मन पर्छ । आजकल बजारमा