बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ

अर्घाखाँची – ७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन्। बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं.७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले […]

सम्बन्धित सामग्री

दाङमा दुई बालिकामाथि बलात्कार प्रयास, ५ जना पक्राउ

२३ जेठ दाङ । दाङमा दुई बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेका छ । राप्ती गाउँपालिका- ३ मसुरीयाका १४ र १२ बर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जना बालकसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १६ वर्षका किशोर, १८ वर्षका दिलसान अहमद, वडा […]

बलात्कार प्रयास आरोपमा अवकाश प्राप्त सैनिक पक्राउ

मोरङ – लेटाङ नगरपालिकामा बलात्कार प्रयास आरोपमा अवकाश प्राप्त सैनिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ २ का ४५ वर्षीय भीम मल्ललाई बुधबार राति घरबाट प्रहरीले पक्राउ गरेको हो। आफ्नै आफन्तकी १४ वर्षीया छोरीलाई लालनपाल तथा संरक्षणका लागि घरमा राखेका मल्लले बलात्कारको प्रयास गरेको खुलेको हो। बालिकालाई बलात्कारको प्रयास गरेको जनाउदै किटानी […]

घाँस काट्न गएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना स्थित गढवा घर भएका ४८ वर्षीय निलमणि दमाई छन् ।साउन १० मा बारुलाले टोकेर युवती चिच्याएको सुनेर दाउरा काटिरहेका निलमणि युवती भएको ठाउँमा पुगेका थिए । सहयोग गर्ने बहाना बनाएर उनले बलात्कार प्रयास गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए ।बलात्कार प्रयास भएपछि युवती

बालिका बलात्कार प्रयास आरोपमा बालक पक्राउ

पाल्पा : बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन्। तानसेन नगरपालिकाकी ३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं– बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो […]

जबरजस्ती करणी उद्योगको आरोपमा एकजना पक्राउ

वीरगञ्ज– १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले जबरजस्ती करणी उद्योगको आरोपमा पर्साको पटेर्वा सुगौली गाउँपालिका ४ बस्ने आदेश पटेललाई पक्राउ गरेको हो। उनले आइतबार किशोरीको पिछा गरी  उनको घरनजिकैको गोठमा लगेर जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जनाएको छ। किशोरी चिच्याएपछि उनी भागेका थिए। किशोरीका अभिभावकले दिएको […]

तीन बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा २ पक्राउ

तीन जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङका बेग्लाबेग्लै स्थानबाट २ जनालाई पक्राउ गरेको छ।

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । “पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडि

युवतीमाथि बलात्कार प्रयास गर्ने विराटनगरका घरजग्गा कारोबारी पक्राउ

विराटनगर / युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक जना घरजग्गा कारोबारीलाई प्रहरीले बुधबारसाँझ नियन्त्रणमा लिएको छ । बलात्कार प्रयास गरेको आरोपमा विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी... The post युवतीमाथि बलात्कार प्रयास गर्ने विराटनगरका घरजग्गा कारोबारी पक्राउ appeared first on Purbeli News.

बलात्कारको आरोपमा १ जना पक्राउ

बलात्कार प्रयास गरेको आरोप लागेका फरार १ आरोपी शनिवार पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै १ महिलाले उजुरी गरेकी थिइन् ।  पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा शनिवार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानक...