विश्वकै वृद्धा तानाकाको ११९ वर्षमा मृत्यु

एजेन्सी, १३ वैशाख । विश्वकै वृद्धा काने तानाकाको मृत्यु भएको छ । उनको ११९ वर्षमा निधन भएको हो । सन् १९०३ मा जन्मिएकी तानाकाले एक सय वर्ष अघि विवाह गरेकी थिइन् । उनका चार सन्तान थिए । अन्तिम अवस्थामा उनी वरिष्ठ नागरिक राख्ने गृहमा बसेकी थिइन् । उनी बोर्ड गेम खेल्ने र चकलेट खाने गर्दथिन् […]

सम्बन्धित सामग्री

चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु

चितवन । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा छिन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ । मृतक भदौ ६ […]

चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु

३० भदौ, चितवन । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा छिन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ । मृतक […]

संसारकी सबभन्दा वृद्धा महिलाको मृत्यु

संसारकै सबभन्दा वृद्धा महिला भनी दाबी गरिएकी चीनकी महिलाको १३५ वर्ष उमेरमा मृत्यु भएको छ । चीनको सिन्च्याङ वीगर स्वायत्त क्षेत्रको शुल काउन्टीकी अलिमिहान सेइती नामक ती वृद्धाको मृत्यु गत बिहीवार भएको हो ।  काउन्टीको प्रचारप्रसार विभागका अनुसार, सेइतीको जन्म छिङ राजवंशको समयमा सन् १८८६ को जुन २५ मा भएको हो ।  यो साँचो हो भने उनी सर्वाधिक वृद्धा हुन् । तर उनको उमेरलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।  उनको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा भएको थियो । उनको सन्तान नभएपछि एक छोरा र एक छोरीलाई ...

रोल्पामा पहिरोले पुरेर एक बालकको मृत्यु , वृद्धा बेपत्ता

रोल्पामा गत राति पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक  वृद्धा बेपत्ता भएकी छन् । रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।प्रहरी निरीक्षक राना भन्छन्–‘ घटनास्थलमा हामी हिँडेर जाँदै छौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ । ’

हेटौंडा अस्पतालमा थप दुईजना सङ्क्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचारको क्रममा थप दुई  जना महिला संक्रमितको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेको अनुसार एकजनाको शनिबार राती नै मृत्यु भएको थियो भने अर्को एकजनाको आइतबार बिहान मृत्यु भएको हो।मृत्यु हुनेमा थाहा नगरपालिका-२ का ७३ वर्षीया वृद्धा र मनहरी गाउपालिका-७ का ७७ वर्षीया वृद्धा रहेका छन्।

बाँकेमा काेरोनाबाट थप ७ जनाको मृत्यु

काठमाडौं :  बाँकेमा कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ। गएरातिदेखि आज बिहानसम्म भेरी अस्पतालमा ४ र नेपालगञ्ज मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ। भेरी अस्पताल कैलालीकी ७४ वर्षीया वृद्धा, बर्दियाकी ७५ वर्षीया वृद्धा, ८० वर्षीय बृद्ध र बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको कार्यलयका कोरोना फोकल तेज वलीले जानकारी दिए। यस्तै नेपालगन्ज मेडिकल कलेजमा स्थानीय ५७ वर्षीय पुरुष, कञ्चनपुरकी ४७ वर्षीया महिला, दाङकी ५६ वर्षीया महिलाको मृत्यु भएक

चितवनका दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो ।यस्तै, नवलपरासीको प्रतापपुर गाउँपालिका&nd

कैलालीमा थप चारजना संक्रमितको मृत्यु

काठमाडौं : कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुई जनाको धनगढीस्थित सेती अस्पतालमा र दुई जनाको प्राइभेट अस्पतालमा मृत्यु भएको हो। सेती अस्पतालमा १७ वर्षीय पुरुष र ३५ वर्षीया महिलाको मृत्यु भएको  जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। यस्तै  धनगढी स्थित एक प्राइभेट अस्पतालमा ७८ वर्षिया वृद्धा र एक पुरुषको मृत्यु भएको जोशीले बताए।

तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

सुनसरीको इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । ६२ वर्षीय छोराको आज विहान नोबेल मेडिकल कलेजको कोभिड युनिटमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष कालु राम गुरुङले जानकारी दिए।यसअघि  होम आइसोलेसनमा बसेकी आमाको गएको बुधवार  मृत्यु, भएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छोरालाई स्वास

भारत : पश्चिम बंगालमा भाजपा कार्यकर्ताकी आमामाथि कुटपिटपछि मृत्यु

भारतको पश्चिम बंगालमा राज्यमा विधानसभा निर्वाचन चलिरहँदा भारतीय जनता पार्टीका एक कार्यकार्ताकी वृद्धा आमामाथि कुटपिट गरिएपछि मृत्यु भएको छ ।  शोभा मजुमदार नामक ती वृद्धा ८५ वर्षकी थिइन् ।  एक महिनाअघि भाजपा कार्यकर्ताको घरमा तृणमूल कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यसक्रममा मजुमदारलाई गम्भीर चोटपटक लागेको थियो ।  वृद्धाको मृत्युपछि भाजपा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि थप आक्रामक भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै वृद्धाको मृत्युमा शोक व्यक्त गरे अनि ममतालाई यो घाउ ...