नैतिक शिक्षा लागु गर्न माग

अमृत अर्याल, स्याङ्जा । स्याङ्जाका विद्यालयहरुमा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ । विश्व हिन्दू युवा संघ स्याङ्जाले जिल्लाका ११ वटै स्थानीयतहलाई नैतिक शिक्षा लागु गर्न ज्ञापनपत्र बुझाएको हो । नैतिक शिक्षा नहुँदा समाज नकारात्मक बाटोमा प्रवेश गरेको भन्दै विश्व हिन्दु युवा संघ स्याङ्जाले यो अभियान शुरु गरेको हो । अहिले […]

सम्बन्धित सामग्री

विद्यालय तहमा पुनः नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

९ चैत, काठमाडौं । विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा ऐच्छिक । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धका क्रममा धेरै ठाउँमा नैतिक शिक्षाको पढाइ हुने सकेन […]

राजनीति नैतिक शिक्षा बनोस्

नैतिकता सभ्य संस्कारको उत्कृष्ट नमुना हो । नैतिकताले व्यक्तिको अन्तरआत्माको आवाज अथवा विवेक मात्र प्रस्तुत गर्दैन, यसले सही र गलत छुट्याउनसक्ने क्षमताको विकास पनि गर्छ । यसैगरी, राजनीतिलाई हामी राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति वा त्यस्तो गतिविधिका रूपमा बुझ्छौं । राज्यसत्ता वा शक्ति प्राप्त गर्न कुनै व्यक्ति वा समूहले सञ्चालन गर्ने गतिविधि राजनीति […] The post राजनीति नैतिक शिक्षा बनोस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नैतिक शिक्षा अध्यापन भइरहेको प्रधानमन्त्री प्रचण्डलाई थाहै छैन !

काठमाडौं : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशप्रतिको माया मर्दै गएको भन्दै आक्रोश पोखे। उनले नैतिक शिक्षा आवश्यक रहेको भन्दै अब शिक्षा नीति नै परिवर्तन हुन जरूरी रहेको धारणा राखे।उनले भने, ‘हामी शिक्षा नीतिमा सोचौँ, पहिला पहिला बरू नैतिक शिक्षा भन्ने हुने गर्थ्यो, नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो, मैले थाहा पाएसम्म। त्यो हटाइयो, नैतिक शिक्षामा देशको माया, इतिहासको संस्कृतिको माया, राष्ट्रिय भावनाक

‘युवापुस्तालाई नैतिक शिक्षा पढाउन जरुरी’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताएकी छिन्।...

संसद्मा स्वतन्त्र सांसद साहले भने : नैतिक र संस्कृत शिक्षा अनिवार्य गरियोस्

स्वतन्त्र सांसद किरणकुमार साहले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै साहले नयाँ पिंढीले पश्चिमी देशहरुको संस्कृतिको नक्कल गरेको र...

लैंगिक हिंसा न्यूनीकरणका लागि घरमै नैतिक शिक्षा

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेपालमा यस वर्ष यो अभियान मंसिर ९ देखि २४ गतेसम्म मनाइँदैछ । ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा तय गरिएको छ । विश्वभर सन् २०३० सम्म प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान चल्नेछ । यसरी अभियान चलाउनु सकारात्मक कार्य […]

कहाँ हरायो नैतिक शिक्षा ?

नैतिक शिक्षाले व्यक्ति असल व्यवहार र असल चरित्र भएको व्यक्ति बन्न सफल  हुन्छ । परिवारमा, समाजमा मात्र नभएर सिङ्गो राष्ट्र नै सकारात्मक बन्न नैतिक शिक्षाको आवश्यकता पर्दछ । हरेक नागरिकहरूमा आफ्नो दायित्वको बोध हुन र सिङ्गो मुलुकलाई सकारात्मक तरिकाबाट अगाडि बढाउनका निम्ति हरेक राष्ट्रबासीहरूमा नैतिक ज्ञानको बोध हुनु अति नै आवश्यक देखिन्छ । हातमा पीएचडीको प्रमाणपत्र बोकेर हिँडेको छ, नाम अनि दाम कमाएकै छ । तर, आफ्नै आमा बाबासँग कसरी बोल्नुपर्ने हो, कस्तो व्यवहार गर्नुपर्ने हो भन्ने कुराको ज्ञान

हरायो नैतिक शिक्षा : चरित्रले थपियो चुनौती

व्यक्तिको व्यक्तित्व पहिचान उसको आचार, विचार र व्यवहारमा कतिसम्म शुद्धता देखिन्छ, त्यसले संकेत गर्ने कुरा हो। यसैले मानिसको वास्तविक पहिचान र अस्तित्व उसको आचार र चरित्रले देखाउँछ। एउटा प्रचलित भनाइ छ, ‘धन सम्पत्ति, स्वास्थ्य र पद गयो भने फेरि प्राप्त गर्न सकिन्छ, यी वस्तुहरूको क्षति भयो भने वा गुम्यो भने त्यति ठूलो क्षति भएको मानिदैन, […]

नैतिक शिक्षा खड्किएको समाज

नैतिक शिक्षाको ज्ञान र प्रयोग बाल्यावस्थाबाट नै हुनुपर्दछ । शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगबाट हरेक व्यक्तिले आफूलाई सक्षम बनाउन सक्दछ । नैतिक शब्दको अर्थ नीतिहरुको पालन गर्नु हो । जब मानिसबाट नीतिको पालन हुन्छ तबमात्र समाजमा सकारात्मक सोचको विकास हुन्छ । नागरिकमा आफ्नो दायित्वबोध हुँदै जान्छ । अनि समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै व्यक्ति […]

नैतिक शिक्षा लागु गर्न माग

स्याङ्जा । स्याङ्जामा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ । विश्व हिन्दु युवा सङ्घ स्याङ्जाले जिल्लाका ११ वटै स्थानीय तहलाई नैतिक शिक्षा लागु गर्न ज्ञापन पत्र बुझाएको हो । नैतिक शिक्षा नहुँदा समाज नकारात्मक बाटोमा प्रवेश गरेको निर्क्योल निकाल्दै विश्व हिन्दु युवा सङ्घ स्याङ्जाले यो अभियान सुरु गरेको हो ।