व्यक्तिको व्यक्तित्व पहिचान उसको आचार, विचार र व्यवहारमा कतिसम्म शुद्धता देखिन्छ, त्यसले संकेत गर्ने कुरा हो। यसैले मानिसको वास्तविक पहिचान र अस्तित्व उसको आचार र चरित्रले देखाउँछ। एउटा प्रचलित भनाइ छ, ‘धन सम्पत्ति, स्वास्थ्य र पद गयो भने फेरि प्राप्त गर्न सकिन्छ, यी वस्तुहरूको क्षति भयो भने वा गुम्यो भने त्यति ठूलो क्षति भएको मानिदैन, […]