संसद्मा स्वतन्त्र सांसद साहले भने : नैतिक र संस्कृत शिक्षा अनिवार्य गरियोस्

स्वतन्त्र सांसद किरणकुमार साहले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै साहले नयाँ पिंढीले पश्चिमी देशहरुको संस्कृतिको नक्कल गरेको र...