टी-२० विश्व कप क्रिकेटमा आज इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ । सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र न्युजिल्यान्ड समूह २ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।   इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान ज्यासन रोयले विश्व कपका खेल गुमाएका  छन् । देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाएका हुन् । यस्तै,अर्को सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया&n...

सम्बन्धित सामग्री

टी-२० विश्व कप : बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाण्डाै - टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेकाे छ । एडिलेडमा भएकाे खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएकाे हाे । बङ्लादेशले दिएकाे १ सय २८ रनकाे लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे । उसका लागि माेहम्मद रिजवानले ३२ र माेहम्मद हरिसले ३१ रन बनाए ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायाे । उसका लागि नज्मुल हुसेन सान्ताेले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । ...

टी–२० विश्व कप : अस्ट्रेलियाले श्रीलङ्कालाई हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह 'ए' काे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएकाे छ । आज मङ्गलवार पर्थमा भएकाे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायाे ।  श्रीलङ्काले दिएकाे एक सय ५८ रनकाे लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायाे । उसका मार्कस स्टाेइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे...

१९ वर्षमुनिको महिला टी-२० विश्व कप छनोटमा नेपालले भुटानलाई हरायो

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायो।...

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : फिलिपिन्ससँग टस हारेर नेपाल ब्याटिङमा

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो । टस हारेको नेपालले पहिला ब्याटिङ गर्दैछ । टस जितेर फिलिपिन्सले पहिला बलिङ रोजेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ ।  फिलिपिन्ससँगकाे खेलमा गुल्सन झाले डेब्यु गर्दैछन् । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।  ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्या...

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो...

इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्व कप क्रिकेटको फाइनलमा

काठमाण्डाै - न्युजिल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो । जितको लागि १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बल अगाडि नै ५ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ७२ रनमा अविजित रहे । न्युजिल्यान्डका​डेभन कन्वेले ४६ तथा जेम्स निसामले २७ रन जोडे । इङ्ग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले समान २/२ तथा आदिल रासिदले एक विकेट लिए । ...

टी–२० विश्व कप क्रिकेटकाे सेमिफाइनलको समीकरण पूरा

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भारत र नामिबिया खेल्दैछन्। सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिबियाबीचको खेल दुबईमा भरे बेलुका पौने ८ बजे हुनेछ । प्रतियोगिताबाट बाहिरिएका यी दुवै टिमले आज औपचारिकताका लागि मात्रै खेल्दै छन् । आईसीसी टी–२० विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल पुग्नका लागि पाकिस्तानले आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो । यस्तै, फ...

टी–२० विश्व कप - न्युजिल्यान्डले स्कटल्यान्डलाई हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हराएको छ ।यूएईको दुबईमा न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो । उसका लागि मिचेल लियस्कले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट र इश साेधीले दुई/दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनायो । उसका लागि मार्टिन गुप्तिलले&n...

टी–२० विश्व कप : आयरल्यान्डकाे विजयी सुरुवात

काठमाण्डाै – टी–२० विश्व कप २०२१ मा आयरल्यान्डले विजयी सुरुवात गरेकाे छ । आज सोमवार समूह 'ए' काे खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै विश्व कपमा विजयी सुरुवात गरेको हो । नेदरल्यान्ड्सले दिएको एक सय सात रनको सामान्य लक्ष्य आयरल्यान्डले तीन विकेट गुमाएर २९ बलअघि नै भेटायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले ४० रन बनाउँदा पल स्ट्रर्लिङले अविजित ३० रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन, ब्रान्डन ग्लाेभर र पिटर सिलरले एक–एक विकेट लिए ।&...