टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : फिलिपिन्ससँग टस हारेर नेपाल ब्याटिङमा

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो । टस हारेको नेपालले पहिला ब्याटिङ गर्दैछ । टस जितेर फिलिपिन्सले पहिला बलिङ रोजेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ ।  फिलिपिन्ससँगकाे खेलमा गुल्सन झाले डेब्यु गर्दैछन् । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।  ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्या...

सम्बन्धित सामग्री

विश्वकप ग्लोबल छनोट ए मा कुशलको पाँचौं अर्धशतकसँगै नेपालको तेस्रो स्थान

काठमाडौँ- आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गर्दैँ छनोटको सुखद अन्त्य गरेको हो । जितसँगै नेपालले छनोटमा ४–१ को विजयी अंक बनाउन सफल भएको छ । ओमानले दिएको ८८ […]

ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा आज नेपालले र फिलिपिन्सको सामना गर्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा […]

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो...

नेपाली क्रिकेट टोली ओमान पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने बुधबार विहान ओमान पुगेको छ । मंगलबार साँझ ६:३० बजे त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेको नेपाली क्रिकेट टोली युएई हुँदै बुधबार स्थानीय समय अनुसार विहान ३:३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली […]

टि२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमानतर्फ प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार साँझ साढे ६ मा ओमानतर्फ प्रस्थान गरेको हो । त्यसअघि मंगलबार विहान भर्चुअल माध्यमद्धारा युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान) ले […]

क्रिकेट टोलीको अभ्यास

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ ।आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई […]

क्रिकेट टोली प्रशिक्षणमा फर्कियो, कप्तान सन्दीप पनि स्वदेश फर्किए

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडी

क्रिकेट टोलीको बन्द प्रशिक्षण काठमाडौंमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको बन्द प्रशिक्षण काठमाडौंमा नै हुने भएको छ । ओमानमा फेब्रुअरीमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार पहिलो चरणको ३० सदस्य टोली घोषणा गरेको थियो । यसअघि पोखरामा गर्ने चर्चा रहेपनि क्यानले काठमाडौं मै हुने क्रिकेट म्यानेजर विनोद दासले […]

वरियताले ग्लोबल छनोट खेल्न पाउँछ नेपाल ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा तेस्रो हुँदै बाहिरियो । प्रतियोगिता अघि उपाधिको बलियो दाबेदार नेपाल हङकङसँग ६ विकेट र युएईसँग ४८ रनले पराजित भएपछि ग्लोबल छनोट खेल्ने अवसर गुमाएको हो । युएई ५ खेलम शतप्रतिशत जितका साथ ग्लोबल छनोटमा पुगेको छ । पाँच क्षेत्रिय छनोट खेलेका […]